गृहपृष्ठ ∕ ग्लोबल ∕ निष्ठापूर्ण मतको सदा सम्मान गर्दै एनआरएनएलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी वनाउने छु – पाेखरीया निष्ठापूर्ण मतको सदा सम्मान गर्दै एनआरएनएलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी वनाउने छु – पाेखरीया दीप संञ्चार कात्तिक १, २०८० गते १:०४ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को आगामी कार्यकालका लागि अन्तराष्ट्रिय समन्वय परिषद्को मध्यपूर्व उपसम्योजक पदका उम्मेदवार पूर्ण पोखरियाले सम्पूर्ण एनआरएनए महाधिवेशन प्रतिनिधिहरुलाई आफुलाई सहयोग तथा मतदानका लागि आग्रह गरेका छन् ।पोखरियाले जारी गरेकाे विज्ञप्ती जस्ताकाे त्यस्तै ।सहयोग र मतदानका लागि अपिलएनआरएनएको अभियानमा मलाई संधै प्रेरणा, सहयोग र उर्जा प्रदान गर्नुहुने गैर-आवासीय नेपाली संघका सम्पूर्ण सदस्यज्यूहरु, प्रिय मतदाता दिदीबहिनी तथा दाजुभाइहरु, अग्रज, सहकर्मी साथीहरु, अभियन्ता एवं शुभचिन्तकज्यूहरु |सम्पूर्ण शुभेच्छुकज्यूहरुको भावना र सल्लाह एवं संस्थाको आवश्यकता वमोजिम गैर-आवासीय नेपाली संघको काठमाण्डौमा जारी ११औ माहाधिबेशनमा मेरो उम्मेदवारी अन्तराष्ट्रिय समन्वय परिषद्को मद्यपुर्ब उपसम्योजक पदमा दर्ता गरेको सबैमा जानकारी गराउँछु | सुझाव वमोजिम मेरो उम्मेदवारी मद्यपुर्ब उपसम्योजक पदमा रहेकोले मद्यपुर्बका मतदाताज्यूहरुसंग अमुल्य मतका लागि आग्रह गर्दछु | यहाँहरुको निष्ठापूर्ण मतको सदा सम्मान गर्दै एनआरएनएको अभियानलाई अझ चुस्त, दुरुस्त र प्रभावकारी वनाउन समर्पित रहेने प्रतिवद्दता व्यक्त गर्दछु |पूर्ण पोखरियाउम्मेदवारअन्तराष्ट्रिय समन्वय परिषद्को मद्यपुर्ब उपसम्योजक पदगैर-आवासीय नेपाली संघक्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल