गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए क्षेत्रिय समन्वय परिषद् रियादद्धारा समस्यामा परेका नेपालीलाई राहत र घरफिर्तिमा सहयोग एनआरएनए क्षेत्रिय समन्वय परिषद् रियादद्धारा समस्यामा परेका नेपालीलाई राहत र घरफिर्तिमा सहयोग दीप संञ्चार साउन २८, २०८० गते १३:३७ मा प्रकाशित एनआरएनए क्षेत्रिय समन्वय परिषद् रियादले साउदी अरेबियामा समस्यामा परेका नेपालीलाई राहत र घरफिर्तिमा सहयोग गरेको छ ।यस्तो छ विवरण :बैदेशिक रोजगारीकोलागी साउदी अरब आउनुभएका ३ जना नेपाली दाजुभाई हरुलाई बिगत ६र७ महिनादेखि कम्पनिले काम नदिएको र खान बस्नकोलागीपनि अप्ठ्यारो परेको खबर हाम्रो टिम एनआरएनए क्षेत्रिय समन्वय परिषद् रियादमा जानकारी आउनासाथ तत्सम्बन्धि सत्य,तथ्य बुझेपछि राहत सामाग्री सहित गैर आवासिय नेपाली संघ क्षेत्रिय समन्वय समिती रियाद बाट सचिव श्री जितेन्द्र थपलिया सहितको टोली पिडितहरु रहेको स्थान रियादबाट करिब २/३ घण्टाको बाटो मल्हम भन्ने शहरको हुर्मैला भन्ने स्थानमा पुगि पिडितहरुलाई राहत सामाग्री हस्तान्तरण गर्दापिडितहरुलाई दिएको बाचा आज पुरा भएको छ १ क्षेत्रिय समन्वय समिती एवं राजदुतावास संगको निरन्तर सहकार्यमा हिजो३ जना पिडितहरु सकुशल नेपाल प्रस्थान गर्नुभयो, उक्तकार्यमा हाम्रो रियाद क्षेत्रिय समितीको अहम् भूमिका रहेको थियो, हिजो क्षेत्रिय अध्यक्ष महेश घिमिरे,सचिव जितेन्द्र थपलिया ज्युले बिमानस्थलमा बिदाईगरि अब फेरिपनि बैदेशिक यात्रामा जादा सबैकुरा बुझेर मात्र जान सल्लाह दिनुभएको थियो१ यसै गरी आज पिडितहरु सकुशल नेपाल पुगेको जानकारी संगै ल्च्ल्ब् च्ऋऋरियाद परिवार प्रति हार्दिक आभार प्रकट गर्नुभएको थियो।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य…ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदैकतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्तीविकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान ३विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ४हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ७मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ताजा अपडेट मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै हर्मोसा ब्युटीपार्लरको दोस्रो वार्षिकोत्सव सप्पन्न नेपाली जनसम्पर्क समिति कतारले आयोजना गरेको कार्यक्रममा ५२ जना द्वारा रक्तदान नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै नेपाल पत्रकार महासंघ कतार शाखाद्वारा नवनियुक्त राजदुत पौडेल संग भेटघाट तथा परिचयात्मक कार्यक्रम सम्पन्न