गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए आइसिसी महासचिवका उम्मेदवार बुद्दी सुवेदीले घोषणा सभा गर्दै एनआरएनए आइसिसी महासचिवका उम्मेदवार बुद्दी सुवेदीले घोषणा सभा गर्दै दीप संञ्चार साउन २७, २०८० गते २०:४९ मा प्रकाशित गैरआवासीय नेपाली संघ(एनआरएनए)अमेरीकाका निवर्तमान अध्यक्ष बुद्धीसागर सुबेदीले आज गैरआवासीय नेपाली संघको महासचिवमा उम्मेदवारी घोषणा सभा गर्न लागेका छन ।अगष्ट १२ तारेख शनिवार नेपाली समय अनुसार बेलुकी ६ः४५ बजे जुम मार्फत घोषणा सभा आयोजना गर्न लागिएको उनले एक बिज्ञप्ती जारी गर्दै जानकारी गराएका छन ।सुबेदीले गैरआवासीय नेपाली संघ अमेरीकाको अध्यक्ष हुँदा विश्वभरका एनसिसीहरुसँग सहकार्य गर्दै उनिहरुको नेतृत्व लिएका थिए । उनकै कार्यकालमा गैरआवासीय नेपाली संघ अमेरीकाको भवन खरिद गरिएको थियो ।कोभिडको समयमा अमेरिकी सरकारबाट कोभिडका सामाग्री नेपाल पठाउन सक्रिय भुमिका खेलेका सुबेदीले सल्यानमा प्रसुति गृह निर्माणमा समेत सक्रिय भुमिका निभाएका छन । २ बर्षे कार्यकालमा विभिन्न राष्ट्रिय तथा क्षेत्रिय सम्मेलनमा भाग लिई विभिन्न क्षेत्रमा आफ्नो परिचय स्थापित गरिसकेका सुवेदी एनसिसीहरुको अधिकार र एनसीसीहरुको स्वायत्तताका विषयमा आवाज उठाउँदै आउने ब्यक्तिका रुपमा चिनिन्छन ।सुवेदीले संस्था सुधार सहित एनसीसीकै विषयलाई प्रमुख मुद्धा बनाई निर्वाचन लड्ने बताएका छन । एनसिसीहरु नै संस्थाको आधार भएका कारण आइसिसीको हस्तक्षेपकारी विधानका प्रावधानलाई परिवर्तन गर्न आफुले संस्थामा काम गर्ने सुवेदीले बताए । घोषणा सभामा विभिन्न देशका पुर्व र बर्तमान अध्यक्ष लगायत गैरआवासीय नेपालीहरुको सहभागीता रहने जनाइएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न