गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाद्वारा पुन: उम्मेदवारी एनआरएनए युवा उपाध्यक्षमा रोशन थापाद्वारा पुन: उम्मेदवारी दीप संञ्चार साउन १८, २०८० गते १८:५५ मा प्रकाशित गैरआवासीय नेपाली संघ (एनआरएनए) को युवा उपाध्यक्षमा रोशन थापाले पुन उम्मेदवारी घोषणा गरेका छन ।थापालाई युवा उपाध्यक्षमा दोहोर्याउन धेरै एनआरएनए अभियन्ताहरु सकारात्मक देखिन्छन ।थापाले युवा उपाध्यक्षमा दोहोरिने इच्छा देखाएपछि एनआरएनए अभियन्ताहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन ।संघको एघारौं महाधिवेशन आगामी अक्टोबरमा हुँदैछ।विगत लामो समयदेखि जापान र अफ्रिकालाई आफ्नो कर्मथलो बनाएका थापा अनुभवी र सम्भावना बोकेका एनआरएनए युवा मानिन्छन ।२ दशकअघि अध्ययनका लागि जापान पुगेका थापा अहिले सफल व्यावसायी बन्न सफल भएका छन ।थापाले जापानको एडवा विश्वविद्यालयबाट आइटी म्यानेजमेन्टमा मास्टर डिग्री हासिल गरेका छन । उनी अटो मोबाइल र रियलस्टेट व्यवसायी समेत हुन ।थापाले जापानमा इन्स्योरेन्स क्षेत्रमा पनि लगानी गरेका छन। नेपालमा हाइड्रो तथा आइटी क्षेत्रमा समेत थापाको लगानी रहेको छ।थापासँग यसअघि एनआरएनए ताम्जिनियाको दुई कार्यकाल अध्यक्ष गरेको अनुभव पनि छ । उनले एनआरएनए अफ्रिकी क्षेत्रको संयोजक समेत भएर काम गरिसकेका छन ।छोटो समयमै विश्वभर आफ्नो लोकप्रियता कमाएका थापाले युवा उपाध्यक्षमा दोहोरिने घोषणा गरेपछि एनआरएनएमा चुनावी चहलपहल शुरु भएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान…गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न