गृहपृष्ठ ∕ ग्लोबल ∕ म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा दीप संञ्चार साउन १४, २०८० गते १७:०६ मा प्रकाशित गैर आवासीय नेपाली संघ (एनआरएनए) म्यानमारको अध्यक्षमा देवेन्द्र नौलखा पुन निर्विरोध चयन हन् भएको छ ।यसअघिको कार्यकालमा अध्यक्ष रहनु भएको नौलखा आगामी कार्यकाल २०२३/०२५ को लागि पुन निर्विरोध निर्वाचीत हुनु भएको छ ।संघको प्रथम उपाध्यक्षमा सुशिल मोर, द्वितीय उपाध्यक्षमा भेषराज न्यौपाने, महासचिवमा संजय पोख्रेल, सचिवमा राजु पोख्रेल र कोषाध्यक्षमा मोतिलाल रिजाल, लेखा समिति संयोजकमा लक्ष्मण पौडेल चयन हुनु भएको छ । त्यस्तै, सदस्यहरुमा बजरंगीलाल चौधरी, शंकर पराजुली, बालकृष्ण गौतम, गोकुल रिजाल र गोविन सुवेदी चयन हुनु भएको छ ।अधिवेशनले डा। बिना सापकोटाको संयोजक्तवमा महिला विभाग समेत गठन गरेको छ । विभाग महासचिवमा तारा रिजाल र सचिवमा डा। सोनिया पोख्रेल चयन हुनु भएको छ भने अधिवेशनले सागर घिमिरेलाई आइसीसी सदस्यमा चयन गरेको छ । नयाँ कार्यसमितिलाई म्यानमारका लागि नेपाली राजदूत हरिश्चन्द्र घिमिरे र आईसीसी सदस्य सागर घिमिरेको उपस्थितिमा सपथ खुवाइएको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट