गृहपृष्ठ ∕ ग्लोबल ∕ कुँवर नेतृत्वको एनआरएनएलाई एनआरएनएको नाम, लोगो र लेटरहेड प्रयोगमा उधोग विभागद्वारा रोक कुँवर नेतृत्वको एनआरएनएलाई एनआरएनएको नाम, लोगो र लेटरहेड प्रयोगमा उधोग विभागद्वारा रोक दीप संञ्चार जेठ १, २०८० गते २०:३७ मा प्रकाशित काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पूर्व अध्यक्ष शेष घलेको समूहलाई संस्थाको नाम,लोगो र लेटरहेड दुरुपयोग नगर्न चेतावनी दिएको छ। वालुवाटारस्थित सचिवालयले घले समूहका पदाधिकारीलाई संघको नाम दुरुपयोग गरेर ‘अवैध’ गतिविधि नगर्न भन्दै चेतावनी दिएको हो।प्रमुख कार्यकारी निर्देश रवीकिरण अधिकारीले संघ गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ को १६ र गैरआवासीय सम्बन्धी नियामावली, २०६६ को नियम १२ बमोजिम नेपालको परराष्ट्र मन्त्रालयमा दर्ता भएको र संघले उद्योग विभागमा टेर्डमार्क समेत भएको जनाउँदै झुक्निे वा भम्र सिर्जना गर्ने किसिमले संस्थाको नाम, लोगो र लेटरहेडको दुरुपयोग नगर्न चेतावानी दिएका हुन्।संघको ट्रेडमार्कको प्रयोग गरेर बनाइएका छाप, लेटरहेडलगायतका सामग्री १५ दिनभित्र नष्ट गरी सोको जानकारी समेत गराउन सचिवालयले अल्मिेटम दिएको छ।अब उप्रान्त संघको नाम, लोगो र लेटरहेड प्रयोग गरेर अनाधिकृत र गैरकानूनी ढंगले गतिविधि गरेमा कानूनी प्रक्रियामार्फत कारवाही हुने जनाइएको छ।१० औं महाधिवेशनकाबेला विवाद बढेपछि घलेले छुट्टै एनआरएनएको घोषणा गरेका थिए। तर, नेपाल सरकारले भने घलेले गठन गरेको यो कार्यसमितिलाई मान्यता दिएको छैन।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न