गृहपृष्ठ ∕ ग्लोबल ∕ 69 Gaming Nepal द्वारा नेपालमा पहिलो पटक Clash Royale Lan Tournament हुने (आवेदन लिंकसहित ) 69 Gaming Nepal द्वारा नेपालमा पहिलो पटक Clash Royale Lan Tournament हुने (आवेदन लिंकसहित ) कविता दाहाल वैशाख ३, २०८० गते १६:०७ मा प्रकाशित 69 Gaming Nepal ले नेपालमा पहिलो पटक Clash Royale Lan Tournament को आयोजना गरेको छ ।गेमिङ च्यानलले नेपालको गेमिङ समुदायलाई प्रोत्साहन गर्दै अघि बढाउन (सपोर्ट गर्न )खोजिएको हो । गेम आयोजना सञ्चालन गरिरहेको 69 gaming Nepal ले नेपालमा पनि गेम टुर्नामेन्ट गर्ने भएको छ।69 गेमिङ नेपालले यो टुर्नामेन्ट नेपालमा पहिलो पटक आयोजना गरेको हो। गेम टुर्नामेन्ट १८ मे मा बिजी कफी रेस्टुरेन्ट न्युरोड काठमाडौँमा आयोजना गरिएको छ, उक्त टुर्नामेन्ट बिहान १० बजे देखि सुरु हुने बताइएको छ ।69 गेमिङ नेपालले पब्जी टुर्नामेन्टको पनि आयोजना गरिरहेको छ। टुर्नामेन्टमा सहभागी हुने इच्छुक ले 69 गेमिङको सोसल साइटमा गएर सम्पर्क गर्न सकिने छ। आवेदनको लागि 69 Gaming Nepal को युट्युब च्यानल https://www.youtube.com/@sandeshpradhan7475 , फेसबुक https://www.facebook.com/profile.php?id=100063747570831, र टिकटक https://www.tiktok.com/@69missedcall36?_t=8bXWHbxZ7Zq&_r=1&fbclid=IwAR2wkxaEzVnSZv4CRCybIhILnMSpkD4dlPmnD_hV3j4PlX66jg2jR3gErQY मार्फत सम्पर्क गरेर आवेदन रजिस्टर गर्नको लागि ३६९ शुल्क समावेश गरिएको छ ।टुर्नामेन्टको prizepool 1 lakh 69 rupies निर्धारण गरिएको छ। 69 game Nepal ले यो भन्दा अघिल्लो पटक ३० हजारको Clash Royale Lan Tournament पनि गरिसकेको छ।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट अन्ततः १४ नोभेम्बर देखि कतारमा पनि ‘पूर्णबहादुरको सारङ्गी’ चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न