गृहपृष्ठ ∕ ग्लोबल ∕ 69 Gaming Nepal द्वारा नेपालमा पहिलो पटक Clash Royale Lan Tournament हुने (आवेदन लिंकसहित ) 69 Gaming Nepal द्वारा नेपालमा पहिलो पटक Clash Royale Lan Tournament हुने (आवेदन लिंकसहित ) कविता दाहाल वैशाख ३, २०८० गते १६:०७ मा प्रकाशित 69 Gaming Nepal ले नेपालमा पहिलो पटक Clash Royale Lan Tournament को आयोजना गरेको छ ।गेमिङ च्यानलले नेपालको गेमिङ समुदायलाई प्रोत्साहन गर्दै अघि बढाउन (सपोर्ट गर्न )खोजिएको हो । गेम आयोजना सञ्चालन गरिरहेको 69 gaming Nepal ले नेपालमा पनि गेम टुर्नामेन्ट गर्ने भएको छ।69 गेमिङ नेपालले यो टुर्नामेन्ट नेपालमा पहिलो पटक आयोजना गरेको हो। गेम टुर्नामेन्ट १८ मे मा बिजी कफी रेस्टुरेन्ट न्युरोड काठमाडौँमा आयोजना गरिएको छ, उक्त टुर्नामेन्ट बिहान १० बजे देखि सुरु हुने बताइएको छ ।69 गेमिङ नेपालले पब्जी टुर्नामेन्टको पनि आयोजना गरिरहेको छ। टुर्नामेन्टमा सहभागी हुने इच्छुक ले 69 गेमिङको सोसल साइटमा गएर सम्पर्क गर्न सकिने छ। आवेदनको लागि 69 Gaming Nepal को युट्युब च्यानल https://www.youtube.com/@sandeshpradhan7475 , फेसबुक https://www.facebook.com/profile.php?id=100063747570831, र टिकटक https://www.tiktok.com/@69missedcall36?_t=8bXWHbxZ7Zq&_r=1&fbclid=IwAR2wkxaEzVnSZv4CRCybIhILnMSpkD4dlPmnD_hV3j4PlX66jg2jR3gErQY मार्फत सम्पर्क गरेर आवेदन रजिस्टर गर्नको लागि ३६९ शुल्क समावेश गरिएको छ ।टुर्नामेन्टको prizepool 1 lakh 69 rupies निर्धारण गरिएको छ। 69 game Nepal ले यो भन्दा अघिल्लो पटक ३० हजारको Clash Royale Lan Tournament पनि गरिसकेको छ।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न