Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए जापानको संयोजनमा एकैदिन जापानभर रक्तदान कार्यक्रम हुने

एनआरएनए जापानको संयोजनमा एकैदिन जापानभर रक्तदान कार्यक्रम हुने


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको संयोजनमा एनआरएनए क्षेत्रीय समितिसहित जापानमा क्रियाशील ३६ वटा संघ संस्थाको संयुक्त आयोजनामा एकै दिन जापानभर रक्तदान कार्यक्रम हुने भएको छ ।

संघले आफूलाई अनुकूल हुने स्थानमा सहभागी भै रक्तदान महादानमा सहभागी हुन सबैमा आग्रह गरेको छ ।,


क्याटेगोरी : ग्लोबल, जापान
ट्याग : #Breakig, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस