गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएन आइसिसि सचिव गुरूङ मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिश खिलराज रेग्मिबाट सम्मानित एनआरएन आइसिसि सचिव गुरूङ मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिश खिलराज रेग्मिबाट सम्मानित दीप संञ्चार माघ २६, २०७९ गते १८:२८ मा प्रकाशित काठमाडौं । कतारका सफल युवा व्यवसायी एवम् गैरआवासीय नेपाली संघ ९एनआरएनए० आइसिसि सचिव प्रवीन गुरूङ सम्मानित भएका छन् । नेपाल पर्यटन बोर्डमा न्यूज लाईन्स् नेपाल डटकमको सातौ वार्षिकोत्सव तथा”पर्यटन प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका” विषयक विचार,गोष्ठी तथा सम्मान कार्यक्रममा गुरूङ सम्मानित भएका हुन।मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मिको प्रमुख आतिथ्यता तथा राजनितिज्ञ, पूर्व मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं माननीय सांसद अर्जुन नरसिंह केसिको बिशेस आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सम्मानित एनआरएनए आइसिसि सचिव गुरूङ कतारमा रहेर ब्यावसाय र सामाजिक अभियानमा कृयाशिल ब्यक्ति हुन ।त्यहाँ स्थित नेपालीहरूलाई पर्ने विभिन्न समस्या पिर मर्काहरूमा सधै सहयोग गर्ने गर्दछन् गुरुङ । कतारका सफल ब्याव्सायि एबम सामाजिक अभियन्ता गुरुङलाई उनले गरेको सामाजिक कार्यको मुल्यान्कन गर्दै मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मिले उक्त सम्मानपत्रले सम्मान गरेका हुन ।उक्त सम्मान पाएपछि गुरुङ्ले आफुले निश्वार्थ भावनाले समाजसेवा गरेको जनाउदै यो सम्मानले अझै थप सामाजिक कार्य गर्न उत्साह जागेको बताए । गुरुङ्ले आफुलाई योग्य सम्झि यो सम्मान बितरण गरेकोमा आयोजक र मन्त्रिपरिषद्का पूर्व अध्यक्ष तथा पूर्व प्रधान न्यायाधिस खिलराज रेग्मि लाई बिशेश धन्यवाद ब्यक्त गरे ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल