गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै दीप संञ्चार माघ ४, २०७९ गते १३:४४ मा प्रकाशित मगर समुदायको धार्मिक र सांस्कृतिक महत्त्व बोकेको राष्ट्रिय पर्व माघे संक्रान्ती नेपाल मगर संघ शाखा युएईले विविध सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ ।प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कार, संस्कृति, चाडपर्व तथा परम्पराहरुलाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उदेश्यले युएईमा रहेका मगर समुदायले हरेक वर्ष माघ्या सकराटी कार्यक्रमको आयोजना गरि मनाउदै आएका छन।आगामी २२ जनवरीको दिन क्लब एभरेस्ट, बर दुबईको हलमा आयोजना हुने उक्त कार्यक्रममा गइरहेको कार्यक्रम नेपालबाट आउनु हुने लोक गायक सन्तु थापा मगर तथा डान्सर एवं मोडल अस्मिता राना मगरको विषेश प्रस्तुति रहने कार्यक्रम संयोजक मनु गाहा मगरले बताउनु भयो ।कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा मगर पञ्चेबाजा, लाङ्घाली संगीत संसार युएई , मगर ब्रदर्स र नेप्लिज डान्स ग्रुप युएईको समेत सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।मगर समुदायले राष्ट्रिय पर्वको रुपमा हिउँद महिनाको मध्य महिना माघ १ गतेको दिन तिलको लड्डु , वन तरुल, घ्यू , चाकु, खिचडी, बटुक सँगुरको मासु इत्यादी परिकार बनाई चेलीबेटी लाई बोलाई खुवाउने चलन रहि आएको पाइन्छ । यो पर्वलाई अन्य समुदायले पनि आआफ्नो प्रचलन अनुसार उत्तिकै महत्त्वका साथ मनाउने गरेको पाईन्छ ।क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ६दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै