गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै मगर समुदायको राष्ट्रिय पर्व “माघ्या सकराटी” युएईमा मनाउदै दीप संञ्चार माघ ४, २०७९ गते १३:४४ मा प्रकाशित मगर समुदायको धार्मिक र सांस्कृतिक महत्त्व बोकेको राष्ट्रिय पर्व माघे संक्रान्ती नेपाल मगर संघ शाखा युएईले विविध सांस्कृतिक कार्यक्रम सहित मनाउने भएको छ ।प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कार, संस्कृति, चाडपर्व तथा परम्पराहरुलाई जगेर्ना गर्ने र नयाँ पुस्तालाई पुस्तान्तरण गर्ने उदेश्यले युएईमा रहेका मगर समुदायले हरेक वर्ष माघ्या सकराटी कार्यक्रमको आयोजना गरि मनाउदै आएका छन।आगामी २२ जनवरीको दिन क्लब एभरेस्ट, बर दुबईको हलमा आयोजना हुने उक्त कार्यक्रममा गइरहेको कार्यक्रम नेपालबाट आउनु हुने लोक गायक सन्तु थापा मगर तथा डान्सर एवं मोडल अस्मिता राना मगरको विषेश प्रस्तुति रहने कार्यक्रम संयोजक मनु गाहा मगरले बताउनु भयो ।कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा मगर पञ्चेबाजा, लाङ्घाली संगीत संसार युएई , मगर ब्रदर्स र नेप्लिज डान्स ग्रुप युएईको समेत सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।मगर समुदायले राष्ट्रिय पर्वको रुपमा हिउँद महिनाको मध्य महिना माघ १ गतेको दिन तिलको लड्डु , वन तरुल, घ्यू , चाकु, खिचडी, बटुक सँगुरको मासु इत्यादी परिकार बनाई चेलीबेटी लाई बोलाई खुवाउने चलन रहि आएको पाइन्छ । यो पर्वलाई अन्य समुदायले पनि आआफ्नो प्रचलन अनुसार उत्तिकै महत्त्वका साथ मनाउने गरेको पाईन्छ ।क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न