गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ बाग्लुङ समाज आयरल्यान्डको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पद सन्तोस शर्मा निर्वाचित बाग्लुङ समाज आयरल्यान्डको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पद सन्तोस शर्मा निर्वाचित दीप संञ्चार पुस २८, २०७९ गते १९:१३ मा प्रकाशित बाग्लुङ समाज आयरल्यान्डको दोस्रो अधिबेशन भब्य रुपमा सम्पन्न भएको छ।अधिबेसनबाट सन्तोश शर्मा सर्बसहमती बाट अध्यक्ष पदमा निर्बाचित भएका छन।कार्यक्रम सस्थापक अध्यक्ष प्रकाश साप्कोटाको अध्यक्षमा भएको थियो। तेस्तै प्रमुख अतिथिमा सल्लाहकार राम्कृस्ण साप्कोटाको उपस्थिति थियो।कार्यक्रममा निर्बाचित शर्माले आयरल्यान्डबासी बाग्लुङे दाजुभाइ दिदिबहिनीहरुलाई आबस्यक आर्थिक भैतिक र समाजिक सहयोग गर्न सस्थाको स्थापना भएको कुरामा जोड दिदै बाग्लुङ्गे लगायत सम्पुर्ण आयरल्यान्डबासी नेपालीहरुको दुख पीडामा आफ्नो सहकार्य रहने कुरा बताए ।कार्यक्रममाअतिथी बाग्लुङ समाज आयरल्यान्डका अभिभावकद्वय टेकचन बुडाथोकी र हरि बुढाथोकीको उपस्थिती थियो । सस्थाको तर्फ बाट स्वागत उपाध्यक्ष बल क्षेत्रीले गरेका थिए ।तेस्तै प्रमुख अतिथी हरि बुढाथोकीले बाग्लुङ समाज आयरल्यान्डलाई आवश्यक पर्ने सबै किसिमको सहयोग आफुले गर्ने कुरामा जोड दिए ।नया कार्यसमिति मा उपाध्यक्ष : बल ब क्षेत्रीउपाध्यक्ष : ॐकला क्षेत्रीमहासचिव : रुपेश रेग्मिसचिब : टेकु पुन,कोषाध्यक्ष: दयाराम साप्कोटासह कोषाध्यक्ष : कृष्ण केसिसदस्य : दिपक आचर्य, कृष्ण सापकोटा निर्बाचित भएका छन। कार्यक्रम सन्तोश शर्माको सन्चालनमा भएको थियो । क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न