गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान दीप संञ्चार पुस २२, २०७९ गते १७:३४ मा प्रकाशित पहिलो पटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान गरेको छ ।नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका ओम आचार्य र फेम नेपालमा विमल पछाई अवार्डको तयारिका लागि नेपाल प्रस्थान गरेका हुन ।अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने यस अघि घोषणा गरिसकिएको छ । नेफ्टा फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड हो । त्यस्तै ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीत अल्मोडा राना उप्रेतीले भर्ने निश्चित भइसकेको छ ।आयोजक सदस्य किशन रेग्मीका अनुसार अमेरिकामा पत्रकार सम्मेलन, व्यवसाईट लन्च, शिर्ष गीतका लागि संगीतकार अनुबन्धन लगायतका महत्पूर्ण कामहरु सकेर नेपालमा पनि पत्रकार सम्मेलन लगायतका कार्यक्रम हेतु यूएस खबरका आचार्य र फेम नेपालका पछाई नेपाल प्रस्थान गरेका हुन ।अवार्ड सम्पन्न गर्नका लागि ८८४८ मिडिया हाउस र आर्यन फिल्मसले पनि आयोजकका रुपमा आफ्नो भुमिका निभाउने छन् । आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप