गृहपृष्ठ ∕ अन्तराष्ट्रिय समाचार ∕ ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान दीप संञ्चार पुस २२, २०७९ गते १७:३४ मा प्रकाशित पहिलो पटक अमेरिकामा आयोजना हुन लागिरहेको ११ औं नेफ्टा अवार्डको तयारिका लागि आयोजक नेपाल प्रस्थान गरेको छ ।नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्दै आएको यस अवार्डको मुख्य आयोजकका रुपमा रहेका यूएस खबर मिडिया नेटवर्क कर्पोरेशनका ओम आचार्य र फेम नेपालमा विमल पछाई अवार्डको तयारिका लागि नेपाल प्रस्थान गरेका हुन ।अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्ससको ग्रान्ड पेरी स्थित ट्रस्ट सीयू थिएटरमा आयोजना हुने यस अघि घोषणा गरिसकिएको छ । नेफ्टा फिल्म अवार्ड नेपाली चलचित्र क्षेत्रको प्रसिद्ध अवार्ड हो । त्यस्तै ११ औं नेफ्टा फिल्म अवार्डको शीर्ष गीतको संगीत अल्मोडा राना उप्रेतीले भर्ने निश्चित भइसकेको छ ।आयोजक सदस्य किशन रेग्मीका अनुसार अमेरिकामा पत्रकार सम्मेलन, व्यवसाईट लन्च, शिर्ष गीतका लागि संगीतकार अनुबन्धन लगायतका महत्पूर्ण कामहरु सकेर नेपालमा पनि पत्रकार सम्मेलन लगायतका कार्यक्रम हेतु यूएस खबरका आचार्य र फेम नेपालका पछाई नेपाल प्रस्थान गरेका हुन ।अवार्ड सम्पन्न गर्नका लागि ८८४८ मिडिया हाउस र आर्यन फिल्मसले पनि आयोजकका रुपमा आफ्नो भुमिका निभाउने छन् । आगामी जेठ १३ गते अमेरिकाको टेक्ससमा चलचित्र प्राविधिक संघ (नेफ्टा)को ११ औं संस्करण सम्पन्न हुँदैछ ।क्याटेगोरी : अन्तराष्ट्रिय समाचार, ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति