गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा खजुर वितरण नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा खजुर वितरण दीप संञ्चार पुस १०, २०७९ गते १५:२८ मा प्रकाशित दोहा – नेपाली जनप्रगतिशिल मञ्च कतार र रेड कृसियन्टको सहकार्यमा खजुर वितरण कार्यक्रम सम्पन्न गरिएको छ।कतारमा रहेर नेपाली समाजका लागि केही गरौ भन्ने भावना सहित स्थापित संस्थाले सम्पूर्ण नेपालीहरु प्रति आत्मीयता प्रदान गर्दै आएको छ।यसै क्रममा गत शुक्रबार नेपाली संघ संस्था दाजुभाई दिदिबहिनीहरु एक अर्का प्रती आत्मियता भाईचारा सम्बन्ध प्रगाढ बनाउने उदेश्य बोकेर खजुर बितरण गरिएको संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारीले जनाएका छन।कतारमा स्थापित विभिन्न बैचारिक, प्रदेश समन्वय परिषदहरु, जिल्ला संघ-संस्थाहरु, जातीय संघ-संस्थाहरु, महिला समाजका अभियन्ताहरु लगायत अन्य सामाजिक संघ-संस्थाका पदाधिकारी लगायत व्यक्तिहरुलाई खजुर वितरण गरिएको हो ।उक्त खजुर वितरण कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, संगठनका प्रमुख सल्लाहकार व्यवसायी रमेश भट्ट, पश्चिम एसिया सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, राष्ट्रिय समितिका सल्लाहकारहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको अध्यक्ष भण्डारीले जानकारी गराएका हुन् । क्याटेगोरी : ग्लोबलट्याग : #Qatar, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप