गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा खजुर वितरण नेपाली जनप्रगतिशिल मञ्च कतारद्वारा खजुर वितरण दीप संञ्चार पुस १०, २०७९ गते १५:२८ मा प्रकाशित दोहा – नेपाली जनप्रगतिशिल मञ्च कतार र रेड कृसियन्टको सहकार्यमा खजुर वितरण कार्यक्रम सम्पन्न गरिएको छ।कतारमा रहेर नेपाली समाजका लागि केही गरौ भन्ने भावना सहित स्थापित संस्थाले सम्पूर्ण नेपालीहरु प्रति आत्मीयता प्रदान गर्दै आएको छ।यसै क्रममा गत शुक्रबार नेपाली संघ संस्था दाजुभाई दिदिबहिनीहरु एक अर्का प्रती आत्मियता भाईचारा सम्बन्ध प्रगाढ बनाउने उदेश्य बोकेर खजुर बितरण गरिएको संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारीले जनाएका छन।कतारमा स्थापित विभिन्न बैचारिक, प्रदेश समन्वय परिषदहरु, जिल्ला संघ-संस्थाहरु, जातीय संघ-संस्थाहरु, महिला समाजका अभियन्ताहरु लगायत अन्य सामाजिक संघ-संस्थाका पदाधिकारी लगायत व्यक्तिहरुलाई खजुर वितरण गरिएको हो ।उक्त खजुर वितरण कार्यक्रममा संस्थाका अध्यक्ष बुद्धि प्रसाद भन्डारी, संगठनका प्रमुख सल्लाहकार व्यवसायी रमेश भट्ट, पश्चिम एसिया सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, राष्ट्रिय समितिका सल्लाहकारहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उल्लेखनिय उपस्थिती रहेको अध्यक्ष भण्डारीले जानकारी गराएका हुन् । क्याटेगोरी : ग्लोबलट्याग : #Qatar, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न २प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल