Techie IT
×
गृहपृष्ठग्लोबलएनआरएनए बहराईनको पहिलो साधारण सभा सम्पन्न, अध्यक्ष गिरीद्धारा आभार व्यक्त

एनआरएनए बहराईनको पहिलो साधारण सभा सम्पन्न, अध्यक्ष गिरीद्धारा आभार व्यक्त


गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद बहराईनको शनिबार पहिलो साधारण सभा (वार्षिक भेला) सम्पन्न भएको छ ।

सो कार्यक्रममा सहभागी प्रमुख अतिथि नेपाली दूतावास बहराईनका महामहिम राजदूत आदरणीय तीर्थराज वाग्ले, विशिष्ट अतिथि नियोग उप प्रमुख अरूणा घिसिंग, आईसीसी उपाध्यक्ष आदरणीय यास्मिन बेगम सैयद,आइसीसी मध्यपूर्व संयोजक मनोज कुमार श्रेष्ठ, आईसीसी मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, आईसीसी मध्यपूर्व उप संयोजक लाल प्रसाद पुन पूर्व आईसीसी मध्यपूर्व उप संयोजक एनआरएनए अभियन्ता राजु शैयद लगायतको उपस्थिति रहेको थियो ।

,कार्यक्रममा ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार का अध्यक्ष मोहम्मद मुक्तदा , विशेष अतिथि नेपाल राजदूतवास बहराईनकी श्रम सहचारी जमुना काफ्ले, नेपाली राजदूतवास बहराईनकी तृतीय सचिव सुनीता लोकान्ड्री, नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठ, प्रवासी नेपाली मंच मध्यपूर्व सचिव शालिग्राम पन्तलगायत अतिथिको उपस्थिति रहेको थियो ।

हार्दिक आभार !
मिति १७ डिसेम्वर२०२२,शनिवार को दिन सम्पन्न गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बहराईनको पहीलो साधारण सभा ९वार्षिक भेला० २०२२ कार्यक्रममा सहभागी हुनुभएको कार्यक्रमको प्रमुख अतिथि नेपाली दूतावास बहराईनका महामहिम राजदूत आदरणीय तीर्थराज वाग्ले ज्यु , विशिष्ट अतिथि नियोग उप प्रमुख अरूणा घिसिंग ज्यु, आईसीसी उपाध्यक्ष आदरणीय यास्मिन बेगम सैयद ज्यू आसीसी मध्यपूर्व संयोजक आदरणीय मनोज कुमार श्रेष्ठज्यु, आईसीसी मध्यपूर्व संयोजक आदरणीय राजेन्द्र अर्याल ज्यु आईसीसी मध्यपूर्व उप संयोजक आदरणीय लाल प्रसाद पुन ज्यु, पूर्व आईसीसी मध्यपूर्व उप संयोजक एनआरएनए अभियन्ता आदरणीय राजु शैयद ज्यु , ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार का अध्यक्ष मोहम्मद मुक्तदा ज्यु , विशेष अतिथि नेपाल राजदूतवास बहराईनकी श्रम सहचारी जमुना काफ्ले ज्यु , नेपाली राजदूतवास बहराईनकी तृतीय सचिव सुनीता लोकान्ड्री ज्यु नेपाली क्लब बहराईनका अध्यक्ष कमल श्रेष्ठ ज्यु ,प्रवासी नेपाली मंच मध्यपूर्व सचिव शालिग्राम पन्त ज्यु अन्तर्राष्ट्रिय तामाङ परिषद् केन्द्रिय उपाध्यक्ष तथा मध्यपूर्व क्षेत्रीय अध्यक्ष सोनम ज्यु अन्तर्राष्ट्रीय कलाकार समाज ग्लोबल प्रतिनिधि असीम महंत ज्यु , आदिवासी जनजाति महासंघ बहराईनका अध्यक्ष नरेंद्र घले ज्यु एनसीसी सल्लाहकार ज्यूहरू बहराईनमा स्थापित वैचारिक संगठन, संघसंस्थाका प्रमुख ज्यूहरू, पत्रकार मित्रहरू,समाजसेवी ज्यूहरु,ब्यावसायी साथीहरू , एनसीसी कार्यसमितिका पदाधिकारी ज्युहरू साथै सम्पूर्ण पंजीकृत सदस्य ज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछु ।
लक्ष्मी गिरी
अध्यक्ष

 


क्याटेगोरी : ग्लोबल
ट्याग : #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस