गृहपृष्ठ ∕ खेलकुद ∕ फिफा विश्वकप आजबाट शुरु हुँदै, उद्घाटन कार्यक्रम साँझ ५ बजे फिफा विश्वकप आजबाट शुरु हुँदै, उद्घाटन कार्यक्रम साँझ ५ बजे शारदा भुजेल मंसीर ४, २०७९ गते १७:०१ मा प्रकाशित दोहा – फुटबलको महाकुम्भ फिफा विश्वकप आजबाट शुरु हुँदैछ।मध्य एसियाली राष्ट्र कतारले पहिलो पटक विश्वकप आयोजना गरेको हो। उदघाटन खेलमा आज समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ।६० हजार दर्शक क्षमताको अल खोरस्थितअल बायत स्टेडियममा कतार विश्वकपको भव्य उद्घाटन हुनेछ।खेल साँझ ७ बजे सुरु हुनेछ।खेल सुरु भन्दा अघि उद्घाटन कार्यक्रम साँझ ५ बजे सुरु हुनेछ। दर्शकको लागी ३ बजे गेटहरू खुल्नेछ ।पहिलो पटक विश्वकप आयोजना गरेको कतारले विश्वकपमा डेब्यू गर्दैछ। कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ।यस पटकको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।सहभागी ३२ राष्ट्रलाई आठ समूहमा विभाजन गरिएको छ ।क्याटेगोरी : खेलकुद, ग्लोबल, गल्फट्याग : #breaking, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न