गृहपृष्ठ ∕ खेलकुद ∕ फिफाले स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने फिफाले स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने शारदा भुजेल मंसीर २, २०७९ गते २२:५० मा प्रकाशित दोहा – फिफाले कतारमा हुने फिफा विश्वकप २०२२ को स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ।फिफा मिडिया विभागले शुक्रबार एक विज्ञप्ति जारी गर्दै मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको हो।विश्वकप सुरु हुनुभन्दा दुई दिन अघि फिफाले यस्तो घोषणा गरेको हो।आयोजक देशका अधिकारीहरू र फिफा बीचको छलफल पछि स्टेडियम वरपर मादक पदार्थ बिक्री बितरणमा प्रतिबन्ध लगाउने घोषणा गरेको फिफाका प्रवक्ताले विज्ञप्तिमा जनाएका छन् ।फिफाका अध्यक्ष जियानी इन्फान्टिनो, बुडवेइजर र विश्वकप आयोजना गर्ने कतारको सुप्रिम कमिटी फर डिलिभरी एण्ड लिगेसी (एससी) का कार्यकारीहरूबीच लामो समयको वार्तापछि उक्त घोषणा गरेको विज्ञप्तिमा जनाइएको छ ।क्याटेगोरी : खेलकुद, ग्लोबल, गल्फट्याग : #breaking, #FIFA 2022, #hot, #कतार विशेष तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप