गृहपृष्ठ ∕ ग्लोबल ∕ उपराष्ट्रपति पुनद्वारा एनआरएनए सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९´बाट सम्मानित उपराष्ट्रपति पुनद्वारा एनआरएनए सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९´बाट सम्मानित दीप संञ्चार कात्तिक ७, २०७९ गते ७:५५ मा प्रकाशित गैर आवासीय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषद एनआरएनएका सचिव खगेन्द्र न्यौपाने ‘राष्ट्रिय सेवा सम्मान २०७९झबाट सम्मानित भएका छन ।शनिबार फोकस नेपालले रास्ट्रीय नाचघर जमल काठमाडौंमा आयोजना गरेको हिन्दूहरूको दोस्रो ठूलो महान चाड तिहारको अवसरमा शुभकामना बिशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुन र स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्ले संयुक्त रुपमा भव्य समारोहका बीच न्यौपानेलाई सम्मान गर्नु भएको हो ।झापामा जन्मिई मलेसियालाई आफ्नो कर्मभुमी बनाएका न्यौपाने विगत २ दशक देखी बिदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागी बिभिन्न क्षेत्रमा सकृय रहेका छन । हाल मलेसियामा एटी सेक्युरिटी कम्पनी संचालन गर्दै १००० भन्दा बढी नेपालीलाई रोजगारी दिईरहेका न्यौपाने विकास हाईड्रोपावर कम्पनि नेपालका अध्यक्ष पनि हुन ।न्यौपानेले हाईड्रोपावरसङ्गै ट्राभल्स,बैंकिंग,रियल स्टेट क्षेत्रमा पनि नेपालमा लगानी गरेका छन । उपराष्ट्रपतिको हातबाट सम्मान ग्रहण पाउँदा आफूलाई गर्व महशुस भएको न्यौपानेले प्रतिक्रिया दिदै आगामी दिनमा पनि थप सामाजिक कार्य गर्दै अगाडी बढ्ने बताए । उनले आफुले निस्वार्थ रुपमा गरेको समाजसेवाकै आधारमा सम्मानित गरिएकोमा सम्माननीय उपरास्ट्रपतिप्रती आभार ब्यक्त गरे । फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको सो कार्यक्रममा सम्माननिय उपराष्ट्रपति नन्दबहादुर पुन,स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय भवानी प्रसाद खापुङ्, पुर्व सेनापति राजेन्द्र क्षेत्रीलगाएत विशिष्ट ब्यक्तिहरुको उपस्थित रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत समाजसेवी तथा व्यवसायीहरूको पनि सम्मान सहित संस्कृति झल्कने पञ्चेबाजा गीत सङ्गीत तथा नृत्यहरु प्रस्तुत गरिएको थियो ।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए मध्यपुर्वका संयोजक मनोज गोर्खाली कोभिड हिरो अवार्डद्वारा मलेसियामा सम्मानितसरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली…एनआरएनएद्धारा ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रम सम्पन्न, नेपाल र नेपाली…कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्