गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक ७, २०७९ गते ७:३८ मा प्रकाशित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा सम्पन्न भएको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।नेपाली राजदूतावासको सभाहलमा भएको कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा नेपाली जनप्रगतिशिल मन्चका वरिष्ठ उपाध्यक्ष समेत रहेका बागमती प्रदेश समन्वय समिति कतार अध्यक्ष राज देवकोटाले दिएको अभिव्यक्तीप्रति गम्भीर ध्यानाकर्षण भएको हो ।पृथक संस्था, पृथक कार्यक्रम र आयोजनामा विषयभन्दा बाहिर गई यस अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको हालै सपन्न अधिवेशनलाई मुद्दा बनाई मन्तव्य दिने नाममा हाम्रो संस्थाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयासको रुपमा लिएको कुरालाइ घोर निन्दा गरिएको बताइएको छ lआफ्नो मन्तव्यमा “हाम्रो समाज कता जाँदै छ?” भन्ने प्रश्न तेर्साउँदै अन्तर्राष्ट्रिय नेपाली समाजको अधिवेशनमा कसलाई निम्तो दिइएन, कसलाई मान सम्मान दिइएन जस्ता अव्यबहारिक चिन्ता जाहेर गर्दा कतारको नेपाली समुदाय त अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका कारण क्षतिग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने भ्रम सिर्जना गर्ने कोसिस उनको मन्तव्यबाट प्रष्टिन्छ । कुनैपनि संस्थाको आन्तरिक मामिलामाथी प्रश्न उठाउनुलाई सहज रूपमा लिन नसकिएको बताएका हुन् ।विज्ञप्ति[1]क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदाननेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति…नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्नरेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले… धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ३भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न युएईमा संविधान दिवस तथा राष्ट्रिय दिवस मनाईयो सडक दुर्घटनाको दीगो नियन्त्रणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र ग्लोबल युथ नेटवर्क बनाउदै जय नेपाल फाउन्डेसन गायिका केसीको बेजोड प्रस्तुति सहीत दाङ देउखुरी सेवा समाजको तिज विशेष कार्यक्रम सम्पन्न