गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक ७, २०७९ गते ७:३८ मा प्रकाशित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा सम्पन्न भएको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।नेपाली राजदूतावासको सभाहलमा भएको कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा नेपाली जनप्रगतिशिल मन्चका वरिष्ठ उपाध्यक्ष समेत रहेका बागमती प्रदेश समन्वय समिति कतार अध्यक्ष राज देवकोटाले दिएको अभिव्यक्तीप्रति गम्भीर ध्यानाकर्षण भएको हो ।पृथक संस्था, पृथक कार्यक्रम र आयोजनामा विषयभन्दा बाहिर गई यस अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको हालै सपन्न अधिवेशनलाई मुद्दा बनाई मन्तव्य दिने नाममा हाम्रो संस्थाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयासको रुपमा लिएको कुरालाइ घोर निन्दा गरिएको बताइएको छ lआफ्नो मन्तव्यमा “हाम्रो समाज कता जाँदै छ?” भन्ने प्रश्न तेर्साउँदै अन्तर्राष्ट्रिय नेपाली समाजको अधिवेशनमा कसलाई निम्तो दिइएन, कसलाई मान सम्मान दिइएन जस्ता अव्यबहारिक चिन्ता जाहेर गर्दा कतारको नेपाली समुदाय त अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका कारण क्षतिग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने भ्रम सिर्जना गर्ने कोसिस उनको मन्तव्यबाट प्रष्टिन्छ । कुनैपनि संस्थाको आन्तरिक मामिलामाथी प्रश्न उठाउनुलाई सहज रूपमा लिन नसकिएको बताएका हुन् ।विज्ञप्ति[1]क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए मध्यपुर्वका संयोजक मनोज गोर्खाली कोभिड हिरो अवार्डद्वारा मलेसियामा सम्मानितसरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली…एनआरएनएद्धारा ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रम सम्पन्न, नेपाल र नेपाली…कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्