गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न दीप संञ्चार कात्तिक ७, २०७९ गते ७:३८ मा प्रकाशित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको आयोजनामा सम्पन्न भएको दशैँ, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।नेपाली राजदूतावासको सभाहलमा भएको कार्यक्रममा आफ्नो मन्तव्य दिने क्रममा नेपाली जनप्रगतिशिल मन्चका वरिष्ठ उपाध्यक्ष समेत रहेका बागमती प्रदेश समन्वय समिति कतार अध्यक्ष राज देवकोटाले दिएको अभिव्यक्तीप्रति गम्भीर ध्यानाकर्षण भएको हो ।पृथक संस्था, पृथक कार्यक्रम र आयोजनामा विषयभन्दा बाहिर गई यस अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको हालै सपन्न अधिवेशनलाई मुद्दा बनाई मन्तव्य दिने नाममा हाम्रो संस्थाको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने प्रयासको रुपमा लिएको कुरालाइ घोर निन्दा गरिएको बताइएको छ lआफ्नो मन्तव्यमा “हाम्रो समाज कता जाँदै छ?” भन्ने प्रश्न तेर्साउँदै अन्तर्राष्ट्रिय नेपाली समाजको अधिवेशनमा कसलाई निम्तो दिइएन, कसलाई मान सम्मान दिइएन जस्ता अव्यबहारिक चिन्ता जाहेर गर्दा कतारको नेपाली समुदाय त अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका कारण क्षतिग्रस्त अवस्थामा पुगेको रहेछ भन्ने भ्रम सिर्जना गर्ने कोसिस उनको मन्तव्यबाट प्रष्टिन्छ । कुनैपनि संस्थाको आन्तरिक मामिलामाथी प्रश्न उठाउनुलाई सहज रूपमा लिन नसकिएको बताएका हुन् ।विज्ञप्ति[1]क्याटेगोरी : ग्लोबल, गल्फ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल