गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछाने ‘कीर्तिमय राष्ट्रदीप’ बाट सम्मानित एनआरएनए पूर्वअध्यक्ष जीवा लामिछाने ‘कीर्तिमय राष्ट्रदीप’ बाट सम्मानित दीप संञ्चार असोज ३, २०७९ गते १५:४१ मा प्रकाशित गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछाने ‘कीर्तिमय राष्ट्रदीप’ बाट सम्मानित भएका छन् ।संविधान दिवसको अवसरमा लामिछाने राष्ट्रपतिमार्फत प्रदान गरिने कीर्तिमय राष्ट्रदीपबाट सम्मानित भएका हुन् ।लामिछानेको नेपालमा बैंक तथा वित्तीय संस्थाका साथै जलविद्युत र होटलहरुमा लगानी छ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट