गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए दक्षिण कोरियाद्धारा वृहत अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा धन्यवाद ज्ञापन एनआरएनए दक्षिण कोरियाद्धारा वृहत अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा धन्यवाद ज्ञापन दीप संञ्चार भदौ ३०, २०७९ गते १६:१३ मा प्रकाशित गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (एनआरएनए) द्वारा आयोजित तथा आइएमई रेमिट्यान्स र ग्लोबल बैंक लिमिटेड द्वारा प्रायोजित “नेपालमा सुरक्षित लगानीको अवसर र चुनौती सम्बन्धी” वृहत अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भएकोमा सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।हार्दिक धन्यवाद –उपरोक्त सम्बन्धमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्यव परिषद, दक्षिण कोरिया (NRNA KOREA) द्वारा आयोजित तथा GME रेमिट्यान्स र ग्लोबल IME बैंकद्वारा प्रायोजित “नेपालमा सुरक्षित लगानीको अवसर र चुनौती सम्बन्धी” वृहत अन्तरक्रिया कार्यक्रम सफलताका साथ सम्पन्न भएको जानकारी गरिन्छ साथै NRNAदक्षिण कोरियाको निमन्त्रणालाई स्वीकार्दै आफ्नो कार्यव्यस्तताको बाबजुद कार्यक्रममा पाल्नु भएका संस्थासंग आबद्द सम्पूर्ण अग्रज, संरक्षक, सल्लाहकार, व्यस्थापक, पुर्व पदाधिकारी, पत्रकार, पंजीकृत सदस्य, ब्यावशायी,अन्य शुभेच्छुक संघ संस्थाका प्रतिनिधिहरु साथै सम्पूर्ण महानुभावहरुमा NRNA KOREA हार्दिक धन्यवाद ब्यक्त गर्दछ ।साथै प्रमुख अतिथिको रुपमा पाल्नु भएका माननीय श्री जनार्दन शर्मा “प्रभाकर” अर्थ मन्त्रि, नेपाल सरकार, विशेष अतिथि श्री चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ(वरिष्ठ उपाध्यक्ष), महामहिम प्रा.डा. ज्योति प्याकुरेल (भण्डारी), नेपाली राजदूतावास सिओल साथै सम्पूर्ण प्रतिष्ठित व्यक्तिहरूमाNRNAदक्षिण कोरिया हार्दिक आभार ब्यक्त गर्दछ । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप