गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए अमेरिका एनसिसिको आफ्नै कार्यालय खरीद प्रक्रिया अघि बढयो, सहयोगका लागि अपिल एनआरएनए अमेरिका एनसिसिको आफ्नै कार्यालय खरीद प्रक्रिया अघि बढयो, सहयोगका लागि अपिल दीप संञ्चार भदौ २८, २०७९ गते १३:२० मा प्रकाशित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसि) अमेरिकाको आफ्नै कार्यालय खरीद प्रक्रिया अघि बढेको छ । सोका लागि सहयोगका लागि आग्रह गरिएको छ ।हार्दिक अपिल !!!तपाईं हाम्रो लामो प्रयास पस्चात गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसिसि) को कार्यालय आफ्नै भवनमा राख्ने सपना पुरा हुन लागेको छ । सपनालाई सार्थकतामा दिनको लागि एनसिसि अमेरिकाले 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030मा भवन खरिद गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित छु। अहिले भवन खरिद प्रक्रिया सुरु भैसकेको र यसलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्नेछ। संस्थाको भवन खरिदमा सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई सहभागी गराउने उद्देश्य एनसीसीले राखेको छ। तपाईँ हाम्रो आफ्नो घरको रूपमा रहने यस भवन खरिदमा आफू सक्दो सहयोग पुर्याउनु हुन् सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई हार्दिक अनुरोध गर्दछु सहयोग रकम तल उल्लेख गरिएको बैकमा जम्मा गर्न सकिनेछ।Bank Name:- Wells FargoRouting Number:- 5623718383Account Number:- 031100869रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्तलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ। भवन खरिदको विषयमा थप जानकारी चाहिएमा स्वय मलाई 920-809-1210 मा सम्पर्क गर्न सक्नुहुनेछ।बुद्धि सागर सुवेदीअध्यक्ष तथा भवन खरिद संयोजकगैर आवासीय नेपाली संघराष्ट्रिय समन्वय परिषद, अमेरिकामिति सेप्टेम्बर ११,२०२२क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनए मध्यपुर्वका संयोजक मनोज गोर्खाली कोभिड हिरो अवार्डद्वारा मलेसियामा सम्मानितसरकारले दूताबास नभएका देशमा सरकारी घुम्ती टोली खटाउने, पहिलो टोली…एनआरएनएद्धारा ‘स्वास्थ्य सचेतना र सल्लाह’ कार्यक्रम सम्पन्न, नेपाल र नेपाली…कोपा अमेरिका फुटबल प्रतियोगिता अमेरिकामा हुने धेरै पढिएका १कतारमा एक थप नेपाली व्यवसाय सुरु, नयाँ नेपाली रेस्टुरेन्ट उद्घाटन (फोटो फिचर) २सरकारको न्यूनतम् साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी ३ठकुरि सहयोग सन्जाल कतारले बृहत् बनभोज कार्यक्रम आयोजना गर्ने ४नेपाल व्यवसायी संघ कतारको साधारण सभा सम्पन्न, दर्जनौ सहयोगी व्यक्तित्वहरू सम्मानित (फ़ोटो फ़ीचर सहित) ५नेपाली व्यवसायी पोखरिया र श्रेष्ठको हेरमोसा ब्युटी सेन्टर अल अस्मख मल कतारमा शुरुवात, नेपालीलाई बिशेष छुटको ब्यबस्था ६सुखिपुरमा एक अपाङ्ग युवतीमाथी पटक पटक जबरजस्ती करणी, कतारबाट भाईको अपील ! ७नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा डिल्लीबहादुर चौधरी चयन ८माघ ६ मा वैरो संघको चुनावी भिडन्त स् भण्डारी, खनाल, जिसी र गुरुङ प्यानलसहित भिड्दै ताजा अपडेट सभापति छामिछानेको अभिव्यक्तिप्रति महासङ्घको निन्दा राष्ट्रपतिले संयुक्त सदनमा बिशेष सम्वोधन गर्ने प्रधानमन्त्री दाहाल र महासचिव चन्द भेट, साझा मोर्चा बनाउने समझदारी यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर रास्वपाका मन्त्री फिर्ताको निर्णयपछि रविसँग फेरि भेटेर कुरा गर्छु : प्रचण्ड सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी नेपाली पासपोर्टको दुरुपयोग गरेको छैन : रवि लामिछाने रविको आक्रोश- १२ भाइ सम्पादकले चौतर्फि प्रहार गरे, मसँग चुनाव लड्न आउनुस्