गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए अमेरिका एनसिसिको आफ्नै कार्यालय खरीद प्रक्रिया अघि बढयो, सहयोगका लागि अपिल एनआरएनए अमेरिका एनसिसिको आफ्नै कार्यालय खरीद प्रक्रिया अघि बढयो, सहयोगका लागि अपिल दीप संञ्चार भदौ २८, २०७९ गते १३:२० मा प्रकाशित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसि) अमेरिकाको आफ्नै कार्यालय खरीद प्रक्रिया अघि बढेको छ । सोका लागि सहयोगका लागि आग्रह गरिएको छ ।हार्दिक अपिल !!!तपाईं हाम्रो लामो प्रयास पस्चात गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनसिसि) को कार्यालय आफ्नै भवनमा राख्ने सपना पुरा हुन लागेको छ । सपनालाई सार्थकतामा दिनको लागि एनसिसि अमेरिकाले 10520 Warwick Ave, Ste B6, Fairfax, VA 22030मा भवन खरिद गर्न लागेको जानकारी गराउन पाउँदा हर्षित छु। अहिले भवन खरिद प्रक्रिया सुरु भैसकेको र यसलाई अक्टोबर ४, २०२२ भित्रमा सम्पन्न गरिसक्नु पर्नेछ। संस्थाको भवन खरिदमा सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई सहभागी गराउने उद्देश्य एनसीसीले राखेको छ। तपाईँ हाम्रो आफ्नो घरको रूपमा रहने यस भवन खरिदमा आफू सक्दो सहयोग पुर्याउनु हुन् सम्पूर्ण गैर आवासीय नेपालीहरूलाई हार्दिक अनुरोध गर्दछु सहयोग रकम तल उल्लेख गरिएको बैकमा जम्मा गर्न सकिनेछ।Bank Name:- Wells FargoRouting Number:- 5623718383Account Number:- 031100869रकम जम्मा गर्नको लागि थप जानकारीको आवश्यकता परेमा कोषाध्यक्ष राजीव श्रेष्ठलाई 619-750-6404 मा वा आर्थिक संयोजक कृष्ण जीवी पन्तलाई 443-433-2073 मा सम्पर्क गर्न सक्नुहुनेछ। भवन खरिदको विषयमा थप जानकारी चाहिएमा स्वय मलाई 920-809-1210 मा सम्पर्क गर्न सक्नुहुनेछ।बुद्धि सागर सुवेदीअध्यक्ष तथा भवन खरिद संयोजकगैर आवासीय नेपाली संघराष्ट्रिय समन्वय परिषद, अमेरिकामिति सेप्टेम्बर ११,२०२२क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न