गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क़तारद्वारा आयोजित तीज कार्यक्रम सम्पन्न गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद क़तारद्वारा आयोजित तीज कार्यक्रम सम्पन्न शारदा भुजेल भदौ ११, २०७९ गते २३:०० मा प्रकाशित दोहा-गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र कतारमा स्थापित ९० भन्दा बढि नेपाली संघसंस्थाहरुको संयूक्त आयोजनामा गत शुक्रबार दोहा स्थित रैयान प्राईभेट स्कुलको प्रांगणमा बृहत तिज विशेष कार्यक्रम सप्पन्न भएको हो ।गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानको सभापतित्त्व एवं नेपाली राजदूतावास कतारका महामहिम राजदूत डा. नरेश विक्रम ढकालको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुख , पत्रकार, समाजिक एवं धार्मिक संघसंस्थाका प्रमुख, प्रादेशिक तथा जिल्ला संघ संस्थाका प्रमुख तथा प्रतिनिधि साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूको बृहत उपस्थिति रहेको थियो ।नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर कतारमा रहेका नेपाली महिला दिदिबहिनीहरूलाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित कलाकारहरू क्रमशः गायिका सुनिता बुढा क्षेत्री, दोहोरी गायिका शर्मिला बिशी र मोडल तथा डान्सर रुबिना अधिकारीको बेजोड प्रस्तुति रहेको थियो ।झण्डै हजारौं दर्शकहरूका माझ स्थानिय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहेको कार्यक्रमको सहजीकरण संघका महासचिव पदम गिरीले गरेका थिए । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #Breakig, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न