Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलगल्फएनआरएनए सिंगापुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

एनआरएनए सिंगापुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


गैर आवासीय नेपाली संघ एनआरएनए सिंगापुरले रास्ट्रिय सभाका अध्यक्ष गणेस तिमल्सेनाको स्वागत तथा अन्तर्कृया कार्यक्रम संपन्न गरेको छ ।

उक्त कार्यक्रममा रास्ट्रिय सभाका अध्यक्ष गणेस तिमल्सेनाले नेपाली दक्ष जनशक्ती संसार भर छरीएको अबस्थामा गैरआवासिय नागरीकताले बिदेसमा बस्ने नेपालीहरुले नेपालमा प्रबिधी र स्रोत भित्र्याउन अबसर आएकोले सबै गैर आबासीय नेपाली लाई नेपालमा लगानी गर्न बाताबरण मिलेको जनाउदै लगानी र सिप भित्र्याऊन आग्रह गरे ।

अध्यक्ष तिमल्सेनाले गैर आवासिय नागरीकताले बिदेसमा बस्ने नेपालीलाई देशसँग जोड्ने जनाउदै यो देश विकाशका लागी फाइदाजनक रहेको बताए ।

कार्यक्रममा सिंगापुरमा रहेका उल्लेख्य नेपालिको सहभागिता रहेको थियो । नेपाल र सिंगापुरको ब्यापारको प्रचुर सम्भावना भएकाले सिंगापुर सरकार संग नेपाल सरकारले उचित बाताबरण बनाऊन आबस्यक भएको एनआरएनए सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली किरणले बताए ।

उनले गैरआबासिय नागरीकताले बिदेसमा बस्ने गैरआबासिय नेपालीको नेपालसँगको भाबनालाई सम्बोधन भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

कार्यक्रममा रास्ट्रिय सभाका अध्यक्ष तिमल्सेनालाई सिंगापुरमा रहेका नेपालीको तर्फबाट एनआरएनए सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली,महासचिव राजु शर्मा,आईसिसि सदस्य लाल बहादुर आलेलगाएत पदाधिकारी तथा सिंगापुरमा रहेका नेपालीले स्वागत गरेका थिए ।

 


क्याटेगोरी : ग्लोबल, गल्फ
ट्याग : #Breakig, #hot, #NRNA

तपाईको प्रतिक्रिया दिनुहोस