गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए सिंगापुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न एनआरएनए सिंगापुरले राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सेनाको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार साउन २१, २०७९ गते १७:४१ मा प्रकाशित गैर आवासीय नेपाली संघ एनआरएनए सिंगापुरले रास्ट्रिय सभाका अध्यक्ष गणेस तिमल्सेनाको स्वागत तथा अन्तर्कृया कार्यक्रम संपन्न गरेको छ ।उक्त कार्यक्रममा रास्ट्रिय सभाका अध्यक्ष गणेस तिमल्सेनाले नेपाली दक्ष जनशक्ती संसार भर छरीएको अबस्थामा गैरआवासिय नागरीकताले बिदेसमा बस्ने नेपालीहरुले नेपालमा प्रबिधी र स्रोत भित्र्याउन अबसर आएकोले सबै गैर आबासीय नेपाली लाई नेपालमा लगानी गर्न बाताबरण मिलेको जनाउदै लगानी र सिप भित्र्याऊन आग्रह गरे ।अध्यक्ष तिमल्सेनाले गैर आवासिय नागरीकताले बिदेसमा बस्ने नेपालीलाई देशसँग जोड्ने जनाउदै यो देश विकाशका लागी फाइदाजनक रहेको बताए ।कार्यक्रममा सिंगापुरमा रहेका उल्लेख्य नेपालिको सहभागिता रहेको थियो । नेपाल र सिंगापुरको ब्यापारको प्रचुर सम्भावना भएकाले सिंगापुर सरकार संग नेपाल सरकारले उचित बाताबरण बनाऊन आबस्यक भएको एनआरएनए सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली किरणले बताए ।उनले गैरआबासिय नागरीकताले बिदेसमा बस्ने गैरआबासिय नेपालीको नेपालसँगको भाबनालाई सम्बोधन भएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।कार्यक्रममा रास्ट्रिय सभाका अध्यक्ष तिमल्सेनालाई सिंगापुरमा रहेका नेपालीको तर्फबाट एनआरएनए सिंगापुरका अध्यक्ष प्रभाकर पराजुली,महासचिव राजु शर्मा,आईसिसि सदस्य लाल बहादुर आलेलगाएत पदाधिकारी तथा सिंगापुरमा रहेका नेपालीले स्वागत गरेका थिए । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #Breakig, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न