गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ गैरआवासीय नेपाली संघद्वारा उद्धारका लागि आप्रवासी कामदार कल्याण समिति गठन गैरआवासीय नेपाली संघद्वारा उद्धारका लागि आप्रवासी कामदार कल्याण समिति गठन दीप संञ्चार साउन २०, २०७९ गते २२:१४ मा प्रकाशित गैरआवासीय नेपाली संघका अध्यक्ष बिनोद कुँवरको नेतृत्वमा बसेको बैठकले वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन गरेको छ।वैदेशिक रोजगारमा दशक विताएका धरम केसीको सोच र प्रस्तावलाई मध्यनजर गर्दै सोही अनुसार योजना सुरु गरिएको हो।जुलाई १६ मा बसेको बैठकले परियाजनाको अधिवक्ता प्रकृति कार्कीलाई अगष्ट १ देखि काम सुरु गर्नेगरी नियुक्ति दिएको हो। कार्कीलाई वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति (FEMWWC) को सदस्य सचिव तथा संस्थाको लिगल कन्सल्ट्याण्ट (कानुनी परामर्शदाता) का हैसियतमा काम गर्नेगरी नियुक्त गरेको हो।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #गैरआवासीय नेपाली संघ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा…एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन…एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्टएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ७प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट एनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समिति नेपाल र चीनबीच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड एकता महाधिवेशनमा एनआरएनए अध्यक्षको उम्मेदवारी मनोनयन शुल्क रु ७ लाख कतारमा ११५ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विभिन्न कार्यक्रम सप्पन्न नेपाली महिला समाज कतारको आयोजनामा बृहत रक्तदान कार्यक्रम हुदै