गृहपृष्ठ ∕ ग्लोबल ∕ एनआरएनएको प्रमुख कार्यकारी निर्देशकमा अधिकारी नियूक्त एनआरएनएको प्रमुख कार्यकारी निर्देशकमा अधिकारी नियूक्त दीप संञ्चार साउन २०, २०७९ गते १७:५२ मा प्रकाशित काठमाडौं – गैरआवासीय नेपाली संघ एनआरएनएमा गत वैशाख देखि रिक्त रहेको प्रमुख कार्यकारी निर्देशक (सिइओ) मा रवि किरण अधिकारी नियुक्त भएका छन ।गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यका अनुसार संघद्धारा गठित छनोट समितिको सिफारिशको आधारमा अधिकारीलाई संघले शुक्रवार नियुक्ति दिएको हो । आजैबाट संघको कार्यालय सम्हाल्ने गरि नियुक्ति दिएका छौं आचार्यले भने ।संघका महासचिव गौरीराज जोशीले सिइओ पद लामो समय देखि खालि हुदा काम पेन्डिङमा रहेको र अब अघि बढ्ने बताए ।प्रमुख कार्यकारी निर्देशक (सिइओ) का लागि ४ जना उम्मेदवारले शनिवार अन्तिम अन्तरवार्ता दिएका थिए ।मासिक करिब २ लाख तलव, गाडी र भत्ता सहितको सो आर्कषक पदको लागि रवि कुमार अधिकारी,राजेन्द्र कुमार राउत, अग्नि प्रसाद उपाध्याय (अनिल) र बन्दना शर्मा अन्तरवार्तामा सहभागी भएका थिए । छनोट समितिले अन्तिममा अधिकारी र राउतको नाम सिफारिश गरेको थियो ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट