गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतारका महासचिव भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित नेपाली व्यवसायी संघ कतारका महासचिव भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित दीप संञ्चार साउन १७, २०७९ गते १९:१० मा प्रकाशित नेपाली व्यवसायी संघ कतारका महासचिव रमेश भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित भएका छन ।भट्टलाई निगरानी दैनिकको बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गरेका हुन । बागलुङ्गमा जन्मेका भट्टले विगत २ दशक देखी कतारलाई आफनो कर्मभूमि बनाउदै आएका छन । उनी गैर आवासीय नेपाली संघ, अन्तराष्टिय समन्वय समितिका पुर्व सदस्य र एनआरएनए अभियन्ता समेत हुनु ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यको हातबाट सम्मान ग्रहण गर्न पाउँदा आफूलाई गर्व महशुस भएको युवा व्यवसायी भट्टले बताए ।भट्टले आफुले गरेको कार्यको मूल्यांकन गर्दै उक्त सम्मान बितरण गरेकोमा आयोजक र श्रममन्त्रीलाई धन्यवाद ब्यक्त गरे । उनले आफूले सधै नेपाल र नेपालीहरुका हकहितका लागी कार्य गर्ने जनाउदै यो सम्मानले थप जिम्मेवारी थपेको बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #रमेश भट्ट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप