गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली व्यवसायी संघ कतारका महासचिव भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित नेपाली व्यवसायी संघ कतारका महासचिव भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित दीप संञ्चार साउन १७, २०७९ गते १९:१० मा प्रकाशित नेपाली व्यवसायी संघ कतारका महासचिव रमेश भट्ट अन्तराष्टिय युवा उद्यमी सम्मानबाट सम्मानित भएका छन ।भट्टलाई निगरानी दैनिकको बार्षिकोत्सबको अवसरमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यले संयुक्त रुपमा सम्मान गरेका हुन । बागलुङ्गमा जन्मेका भट्टले विगत २ दशक देखी कतारलाई आफनो कर्मभूमि बनाउदै आएका छन । उनी गैर आवासीय नेपाली संघ, अन्तराष्टिय समन्वय समितिका पुर्व सदस्य र एनआरएनए अभियन्ता समेत हुनु ।श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुंवर र गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्यको हातबाट सम्मान ग्रहण गर्न पाउँदा आफूलाई गर्व महशुस भएको युवा व्यवसायी भट्टले बताए ।भट्टले आफुले गरेको कार्यको मूल्यांकन गर्दै उक्त सम्मान बितरण गरेकोमा आयोजक र श्रममन्त्रीलाई धन्यवाद ब्यक्त गरे । उनले आफूले सधै नेपाल र नेपालीहरुका हकहितका लागी कार्य गर्ने जनाउदै यो सम्मानले थप जिम्मेवारी थपेको बताए ।क्याटेगोरी : ग्लोबलट्याग : #रमेश भट्ट तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट