गृहपृष्ठ ∕ ग्लोबल ∕ जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित दीप संञ्चार साउन १६, २०७९ गते ८:४४ मा प्रकाशित जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पत्रकारिता उद्यमशीलता पुरस्कारबाट सम्मानित भएका छन् ।आइतबार निगरानी दैनिकले आफनो प्रथम वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक विचार गोष्ठी तथा सम्मान कार्यक्रममा सम्पादक बगालेलाई उक्त सम्मान प्रदान गरिएको हो ।कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवर र एनआरएनए अध्यक्ष कुल आचार्यले सम्पादक बगालेलाई पुरस्कारसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।सम्पादक बगालेले विगत २३ वर्षदेखि आप्रवासी कामदारका पक्षमा कलम चलाउँदै आएका छन् । वैदेशिक रोजगार र एनआरएनएका विषयमा निरन्तर कलम चलाउँदै आएका बगालेको पत्रकारिता क्षेत्रमा योगदानको सम्मान गरिएको आयोजकले उल्लेख गरेको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #जनसवाल राष्ट्रिय दैनिक, #रामजी बगाले तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ताजा अपडेट गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ