गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले वार्षिक अवसर पारेर तीज कार्यक्रम गर्दै अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले वार्षिक अवसर पारेर तीज कार्यक्रम गर्दै दीप संञ्चार साउन १०, २०७९ गते १८:४८ मा प्रकाशित हिन्दु धर्मावलम्बीहरुमा विशेष गरेर महिलाहरुले मनाइने महान चाड हरितालिका तीजलाई मध्यनजर गर्दै अन्तराष्ट्रिय रोल्पाली सेवा समाजले वार्षिक अवसर पारेर तीज कार्यक्रम गर्ने भएको छ ।ग्रान्स मल नजिकै पलाजाको व्हाट हाउस रेस्टुरेन्टमा कार्यक्रम गर्ने भएको हो । कतारमा बस्ने नेपालीहरुलाई लक्षित गरेर रोल्पाली सेवा समाजले कार्यक्रम सञ्चालन गर्दै छ ।मे २२ मा बसेको बैठकले २६ अगस्टमा गर्ने भनिएको कार्यक्रम गैरआवासीय नेपाली संघ कतारले पनि सोही दिन गर्ने हुँदा कार्यक्रम सरेर १९ अगस्टमा हुने भएको हो ।अगस्ट १९ मा पनि थुप्रै महिनामा ४ वटा मात्र शुक्रबार पर्ने हुँदा कार्यकम जुध्न गएको बताइएको छ। संस्थाहरुसँग कार्यक्रम जुधे पनि कार्यक्रम गर्ने भएको छ ।कार्यक्रम एकैदिन पर्ने हुँदा हुने असहजता र असरप्रति क्षमा माग्दै हाल कतारमा रहेका भएका सम्पूर्ण सामाजिक संस्था, बैचारिक संस्था, राजनैतिक संस्था , पत्रकार साथीहरू , कलाकार , बुद्धिजीवी वर्ग विभिन्न व्यवसायमा संग्लग्न रहेका साथीहरूलाई कार्यकममा आमन्त्रण गरेको संस्थाका अध्यक्ष दिपेन्द्र डांगीले जानकारी दिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #अन्तराष्ट्रिय रोल्पाली सेवा समाज तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट