गृहपृष्ठ ∕ ग्लोबल ∕ स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा डा.पराजुली नियुक्त स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा डा.पराजुली नियुक्त दीप संञ्चार साउन १०, २०७९ गते १७:४९ मा प्रकाशित राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली ढकाललाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन ।राष्ट्रपति भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिलालाई स्पेनको आवासीय राजदुतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।डा. शर्मिलाले यो भन्दा पहिले ओमानमा सफल राजदुतका रुपमा आफ्नो कार्यकाल पुरा गरेपछी सरकारले पुन स्पेनको लागी राजदुतमा पठाएको हो।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ताजा अपडेट मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल