गृहपृष्ठ ∕ ग्लोबल ∕ स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा डा.पराजुली नियुक्त स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा डा.पराजुली नियुक्त दीप संञ्चार साउन १०, २०७९ गते १७:४९ मा प्रकाशित राष्ट्रपति विद्यादेवी भण्डारीले डा. शर्मिला पराजुली ढकाललाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन ।राष्ट्रपति भण्डारीले मंगलबार नेपालको संविधानको धारा २८२ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिलालाई स्पेनको आवासीय राजदुतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।डा. शर्मिलाले यो भन्दा पहिले ओमानमा सफल राजदुतका रुपमा आफ्नो कार्यकाल पुरा गरेपछी सरकारले पुन स्पेनको लागी राजदुतमा पठाएको हो।क्याटेगोरी : ग्लोबल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट