गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण कविता खत्री साउन ५, २०७९ गते १६:०३ मा प्रकाशित नेपाली महिला समाज कतार द्वारा मानव सेवा आश्रम लाइ सहयोग हस्तान्तरण गरेको छ ।मानव सेवा आश्रम सहयोगार्थ राखिएको भाग्यशाली चिट्ठा कार्यक्रम मार्फत बचत भएको १ लाख तीस हजार आश्रमलाई हस्तान्तरण गरिएको हो ।नारि दिवसको दिन चिठ्ठा खोलीएकोमा मंगलवार समाजका अध्यक्ष सरिता भण्डारी पौडेल कोष अध्यक्ष सरिता चिलवाल , सदस्य अम्बिका गौतम शर्मा, रमा चापागाईंले नेपालको आश्रममै उपस्थित भएर सो रकम हस्तान्तरण गर्नुभएको ।अध्यक्ष भण्डारीले प्राविधिक कारण बस सहयोग हस्तान्तरण गर्न ढिला भएकोमा दुख लागेको भएता पनि आश्रममै उपस्थित भएर रकम हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो ।नेपाली महिला समाज कतारले कतारमा रहेर सामाज सेवाका कार्यमा सक्रिय रहदै आएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली महिला समाज कतार, #मानव सेवा आश्रम तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न