गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण नेपाली महिला समाज कतारद्वारा मानव सेवा आश्रमलाइ सहयोग हस्तान्तरण कविता खत्री साउन ५, २०७९ गते १६:०३ मा प्रकाशित नेपाली महिला समाज कतार द्वारा मानव सेवा आश्रम लाइ सहयोग हस्तान्तरण गरेको छ ।मानव सेवा आश्रम सहयोगार्थ राखिएको भाग्यशाली चिट्ठा कार्यक्रम मार्फत बचत भएको १ लाख तीस हजार आश्रमलाई हस्तान्तरण गरिएको हो ।नारि दिवसको दिन चिठ्ठा खोलीएकोमा मंगलवार समाजका अध्यक्ष सरिता भण्डारी पौडेल कोष अध्यक्ष सरिता चिलवाल , सदस्य अम्बिका गौतम शर्मा, रमा चापागाईंले नेपालको आश्रममै उपस्थित भएर सो रकम हस्तान्तरण गर्नुभएको ।अध्यक्ष भण्डारीले प्राविधिक कारण बस सहयोग हस्तान्तरण गर्न ढिला भएकोमा दुख लागेको भएता पनि आश्रममै उपस्थित भएर रकम हस्तान्तरण गर्न पाउदा खुशी लागेको बताउनुभयो ।नेपाली महिला समाज कतारले कतारमा रहेर सामाज सेवाका कार्यमा सक्रिय रहदै आएको छ ।क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #नेपाली महिला समाज कतार, #मानव सेवा आश्रम तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट