गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ डा. बाबुरामलाई भट्टराई माथिको कारबाही अधिनायकवाद – राजाराम शाही डा. बाबुरामलाई भट्टराई माथिको कारबाही अधिनायकवाद – राजाराम शाही दीप संञ्चार असार ३१, २०७९ गते ०:२५ मा प्रकाशित दोहा – नेपाली राजनीतिमा ‘मक्किइसकेका’ दलहरूको विकल्प दिन भन्दै सँगै हिँड्ने फैसला गरेका बाबुराम र उपेन्द्रको बाटो अन्ततः ३९ महिनापछि लगभग अलग भएको छ।जनता समाजवादी पार्टीको उपेन्द्र यादव गुटको वीरगन्जमा बसेको बैठकले एक्लौटी जसपाको विधान संशोधन गरी बाबुराम लगायतका नौ जना नेतालाई कारबाही गरेको निर्णय प्रति जसपा प्रवासका वरिष्ठ उपाध्यक्ष राजाराम शाहीले खेद व्यक्त गरेका छन्।जसपा प्रवासका उपाध्यक्ष राजाराम शाहीले फेसबुक मार्फत चिन्ता व्यक्त गर्दै यस्तो भनेका छन् । केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको अवैधानिक कदम प्रति खेद व्यक्त गर्दछु। “जनता समाजवादी पार्टी” (जसपा) भित्र हालै उत्सर्गमा पुगेर उत्पन्न भएको विवाद एकात्मक वादी विचार यादव पक्षद्वारा गरिएको अधिनायकवादी कदम हो।उपेन्द्र यादव पक्षले डा. बाबुरामलाई भट्टराईलाई पदमुक्त गरेको निर्णय फगत लाज नीतिको पराकाष्ठा भएको मेरो ठम्याई छ । हाम्रो जस्तो सानो पार्टीलाई महिनौँ सम्म केन्द्रीय समितिको बैठक नडाकी अनिर्णयको बन्दी बनाई यादव पक्षले “समावेशी सहभागिता”लाई लत्त्याइ अध्यक्ष उपेन्द्र यादव नातावाद र कृपावादको चङ्गुलमा चुर्लुम्म मात्र डुबेनन् उनको किंकर्तव्यविमूढ निर्णयले जसपा प्रवासका हामी समस्त शुभेच्छुक चिन्तित छौँ। जनता समाजवादी पार्टी”का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई माथि गरिएको भनिएको कुकृत्य निर्णय यथाशीघ्र फिर्ता गरी टेबलबाट निकास निकाल्न पहल गरियोस्।हाल पार्टीभित्रको सिर्जित परिस्थितिमा अविचलित रही विधान संवत् उभिन प्रवासका सबैलाई हार्दिक अनुरोध गर्दछु ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट