गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए एनसीसी कतारले गर्यो नवनियूक्त राजदूत डा. ढकाललाई स्वागत (फोटोफिचर सहित) एनआरएनए एनसीसी कतारले गर्यो नवनियूक्त राजदूत डा. ढकाललाई स्वागत (फोटोफिचर सहित) दीप संञ्चार असार २४, २०७९ गते ७:४३ मा प्रकाशित दोहा – नेपाल सरकार बाट कतारका लागि नवनियूक्त राजदुत डा. नरेश बिक्रम ढकाललाई गैरआवासिय नेपाली संघ कतारका कार्यसमिति र कतारबाट आईसीसीमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुले नेपाली दूतावासको सभाहलमा विहिबार स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन् ।कार्यक्रममा सहभागी गैरआवासिय नेपाली अभियान्ताको समुहले राजदूतलाई कतारमा स्वागत गर्दै कार्यकाल सफताको शुभकामना व्यक्त गरेको हो ।स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत डकालले गैरआवासिय नेपालि संघ लाई धन्यवाद ब्यक्त गर्दै आगमी दिनहरुमा कतारमा रहेका नेपालिहरुको लागि नियोगबाट प्रदान गरिने सेवा सुबिधाहरुमा थप सहजीकरण गर्दै अगाडि बढाईने र नेपाली समुदायको लागि गैरआवासिय नेपाली संघले गर्ने हरेक गतिविधिहरुमा नेपाली नियोगको साथ सहयोग रहने र सहकार्य गर्ने जानकारी गराएका छन् ।एनसीसी कतारले स्वागत तथा भेटघाट कार्यक्रमको व्यवस्थापनमा सहजीकरण गरिदिने दूतावास परिवार र सहभागी गैरआवासिय नेपाली संघका अन्तर्राष्ट्रिय र राष्ट्रिय समन्वय परिषदका अभियान्ताहरुलाई एक विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #गैरआवासिय नेपाली संघ कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल