गृहपृष्ठ ∕ ग्लोबल ∕ ब्यान्जुको न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत ब्यान्जुको न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत दीप संञ्चार असार २३, २०७९ गते ७:५३ मा प्रकाशित धुलिखेलका नगर पालिकाबाट नगर प्रमुख (मेयर)मा २ पटक बिजेता बनेका प्रभावशाली नगर प्रमुख अशोक कुमार ब्यान्जु श्रेष्ठले न्यूयोर्क स्थित सयुक्त राष्ट्र संघको कार्यालयमा दमदार भाषण प्रस्तुत गरेका छन् ।दिगो विकासमा उच्चस्तरीय राजनीतिक मञ्चको वैठकमा धुलिखेल नगरपालिकाले प्राप्त गरेको गरिबि निवारण, स्वास्थ्य शिक्षा र खानेपानी जस्ता बिषयमा उपलब्धि हासिल गरेकोमा बिश्वका १६३ देशका प्रतिनिधि बीच नेपालको प्रतिनिधित्व गर्दै यस्ता कार्यकममा नेपालको पहिलो शहर भएकोमा गर्व गर्दै हर्ष व्यक्त गरेका छन् ।नगर प्रमुख ब्यान्जुले आफ्नो मन्तब्य राखे पछि सामाजिक संजालमा आफ्ना छोटा भनाईको साथै तस्बिरहरु पनि प्रकाशन गरेका छन् । उनले आफू धुलिखेलवासी हुनुमा गर्व भएको भन्दै बिगत ५ बर्षको अवधिमा दिगो बिकाश लक्ष्य९एसडिजी (गोल ०सहितमा गरेका कार्यको उच्च मुल्यांकन सहित जुलाई ६ का दिन नेपाल देशकै प्रतिनिधित्व गर्दै दिगो बिकाशको ४ लक्ष्य पुरा गरेकोमा प्रस्तुति दिन उनि न्यूयोर्क आएका हुन् ।उनले राष्ट्र संघले दिएको अवसरलाई अकल्पनीय मौका प्राप्त भएकोमा खुसि व्यक्त गरेका छन् । उनले सामाजिक संजाल मार्फत हाम्रो धुलिखेललाई बिश्व मंचमा चिनाउने यो जतिको मौका कहिले हुनेछैन । र ,आफूले यस्तो मौकाको पुरा सदुपयोग गर्ने बताएका थिए ।साथै उनले यो अवसर धुलिखेल र सम्पूर्ण धुलिखेलवासीको माया र बिकाशमा जनताहरुकै सहयोगले गर्दा भनि कृतज्ञता व्यक्त गरेका छन् । उनले मौका दिएकोमा राष्ट्र संघका आर्थिक तथा सामाजिक परिषदका अध्यक्षलाई धन्यबाद समेत दिएका छन्क्याटेगोरी : ग्लोबलट्याग : #breaking, #ब्यान्जु श्रेष्ठ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारीप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ८नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी ताजा अपडेट नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युरोपबाट केन्द्रीय सदस्यमा अंकित वलीको उम्मेदवारी बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न