गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्षद्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्षद्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन दीप संञ्चार असार १९, २०७९ गते २०:४५ मा प्रकाशित एनआरएनए अमेरिकाको ११ औ साधारण सभा तथा ज्ञान सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन भएको छ ।अध्यक्ष थापा केही घण्टा अगाडी मेरिल्याण्ड राज्यबाट नर्थ क्यारोलाइनामा आए पछि बेलायतबाट आचार्य अवतरण गरेका हुन् । दुवैलाई आयोजकहरुले स्वागत गरेका छन् भने थुप्रै पदाधिकारीहरुको पनि आई पुगेका छन्।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गत जुलाई २ का दिन नै डिसी क्षेत्रबाट नर्थ क्यारोलाइना आई पुगेका छन् ।जुलाई ३(४ दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश प्रस्तुत गरिने छन् । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा हुने कार्यक्रमको उदघाटन सत्रलाई परराष्ट्रमन्त्री डा नारायण खड्का र सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एनआरएनए आइसीसीका अध्यक्ष त्रय कुल आचार्य रविना थापा र बद्री के सी, दुई महासचिव केशव पौडेल र गौरी जोशी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सह संयोजक डिलु पराजुलीले साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल र पारित गरिने, गैर आवासीय नेपाली नागरिकता, विधान संसोधन र संस्थाले एक वर्ष विचमा गरेका कार्यक्रमको समिक्षा साथै भावी कार्यक्रममा छलफल हुने कार्यक्रम रहेको बताए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप