गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्षद्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्षद्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन दीप संञ्चार असार १९, २०७९ गते २०:४५ मा प्रकाशित एनआरएनए अमेरिकाको ११ औ साधारण सभा तथा ज्ञान सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका आइसिसीका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन भएको छ ।अध्यक्ष थापा केही घण्टा अगाडी मेरिल्याण्ड राज्यबाट नर्थ क्यारोलाइनामा आए पछि बेलायतबाट आचार्य अवतरण गरेका हुन् । दुवैलाई आयोजकहरुले स्वागत गरेका छन् भने थुप्रै पदाधिकारीहरुको पनि आई पुगेका छन्।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा गत जुलाई २ का दिन नै डिसी क्षेत्रबाट नर्थ क्यारोलाइना आई पुगेका छन् ।जुलाई ३(४ दुई दिनसम्म चल्ने उक्त कार्यक्रम नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश प्रस्तुत गरिने छन् । गैर आवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष बुद्धि सागर सुवेदीको अध्यक्षतामा हुने कार्यक्रमको उदघाटन सत्रलाई परराष्ट्रमन्त्री डा नारायण खड्का र सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एनआरएनए आइसीसीका अध्यक्ष त्रय कुल आचार्य रविना थापा र बद्री के सी, दुई महासचिव केशव पौडेल र गौरी जोशी लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।एनआरएनए अमेरिकाका उपाध्यक्ष तथा सह संयोजक डिलु पराजुलीले साधारण सभामा महासचिव र कोषाध्यक्षको प्रतिवेदन माथि छलफल र पारित गरिने, गैर आवासीय नेपाली नागरिकता, विधान संसोधन र संस्थाले एक वर्ष विचमा गरेका कार्यक्रमको समिक्षा साथै भावी कार्यक्रममा छलफल हुने कार्यक्रम रहेको बताए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #hot, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट