गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिवेशन हुने प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिवेशन हुने दीप संञ्चार असार १९, २०७९ गते ७:२५ मा प्रकाशित दोहा – प्रदेश नं १ समन्वय परिषद् कतारको दोस्रो अधिबेशन हुने भएको छ ।“समृद्धि हाम्रो सरोकार, उद्दमशीलता यसको आदार ” भन्ने मुल उदेश्य लिएर सन : २०१७ मा स्थापना गरिएको संस्थाले आउँदो १९ अगस्ट शुक्रबारका दिन दोहा ओसिस बीच होटलमा आफ्नो ऎतिहासिक दोस्रो अधिबेशन गर्न लागेको हो ।१ जुलाई २०२२ मा बसेको पुर्ण बैठकले कार्यक्रम भब्य- सभ्य तयारीकाले सफल बनाउनको लागि विभिन्न समितिहरुको गठन गरिएको समन्वय परिषद् कतारका महासचिव निरन नेपालले बताए ।प्रदेश नं १ मा ओखलढुंगा, उदयपुर, खोटाङ, सोलुखुम्बु, झापा,इलाम पाँचथर, तेह्रथुम, मोरङ, भोजपुर, संखुवासभा,धनकुटा, ताप्लेजुङ, सुनसरी गरि १४ जिल्ला रहेका छ्न ।उक्त दिन कतारमा रहेका सबै प्रदेश बासीहरु तथा नेपाली दाजुभाइ दिदिबहिनी हरुले कार्यक्रममा उपस्थिति जनाएर भब्य रुपमा सफल पारीदिनको लागि आयोजक संस्था प्रदेश नं १ समन्वय परिषद कतारले आग्रह गरेको छ । क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #समन्वय परिषद् कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल