गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार असार १३, २०७९ गते २०:५२ मा प्रकाशित नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।पुर्व मन्त्री तथा सांसद डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।लन्डन सहरस्थित फेल्थामको नमस्ते गोर्खा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व समितिका युवराज गुरुङले गरेका थिए भने विशेष नेपाली काँग्रेसका नेतृ प्रमिला राई रहेकी थिइन् । यस्तै अतिथि हङ्स्लोका मेयर विष्णु गुरुङ पनि अतिथिका रुपमा उपस्थित थिए ।कार्यक्रममा बोल्दै सांसद मिनेन्द्र रिजालले बेलायतबाट नेपालले लिन सक्ने कुरा धेरै रहेको बताए।समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति युवराज गुरुङले गोर्खाहरुको मुद्दा लगभग टुंगोमा पुगेको बताए । गुरुङले फलाम तात्तिएको बेला घनले हान्दा चाहेजस्तो आकार दिने बताउदै अहिले गोर्खाहरुको मुद्दा तात्तिएको अवस्थामा रहेको हुँदा यस मुद्दालाई संसदमा उठाइदिन सांसद मिनेन्द्र रिजाल र प्रमिला राईलाई अनुरोध समेत गरे ।कार्यक्रमको संचालन समितिका महामन्त्री तथा नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रधिनिधि इन्द्रहाङ लिङ्देनले गरेका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्ननेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका…कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप