गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न दीप संञ्चार असार १३, २०७९ गते २०:५२ मा प्रकाशित नेपाली जनसम्पर्क समिति बेलायतको आयोजनामा एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।पुर्व मन्त्री तथा सांसद डा. मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।लन्डन सहरस्थित फेल्थामको नमस्ते गोर्खा रेस्टुरेन्टमा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व समितिका युवराज गुरुङले गरेका थिए भने विशेष नेपाली काँग्रेसका नेतृ प्रमिला राई रहेकी थिइन् । यस्तै अतिथि हङ्स्लोका मेयर विष्णु गुरुङ पनि अतिथिका रुपमा उपस्थित थिए ।कार्यक्रममा बोल्दै सांसद मिनेन्द्र रिजालले बेलायतबाट नेपालले लिन सक्ने कुरा धेरै रहेको बताए।समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति युवराज गुरुङले गोर्खाहरुको मुद्दा लगभग टुंगोमा पुगेको बताए । गुरुङले फलाम तात्तिएको बेला घनले हान्दा चाहेजस्तो आकार दिने बताउदै अहिले गोर्खाहरुको मुद्दा तात्तिएको अवस्थामा रहेको हुँदा यस मुद्दालाई संसदमा उठाइदिन सांसद मिनेन्द्र रिजाल र प्रमिला राईलाई अनुरोध समेत गरे ।कार्यक्रमको संचालन समितिका महामन्त्री तथा नेपाली काँग्रेसको १४औं महाधिवेशन प्रधिनिधि इन्द्रहाङ लिङ्देनले गरेका थिए ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #NRNA तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट