गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ हङकङको समुन्द्रमा संचालित रेष्टुरेन्ट डुब्यो हङकङको समुन्द्रमा संचालित रेष्टुरेन्ट डुब्यो दीप संञ्चार असार ८, २०७९ गते ६:३२ मा प्रकाशित हङकङको पहिचान बनाएर तैरिरहेको जम्बो रेष्टुरेन्ट समुन्द्रमा डुबेको छ। ४६ वर्ष देखि विशाल पानी जहाजमा संचालित यो रेष्टुरेन्ट दक्षिण पश्चिम हङकङको एबर्डिनमा थियो।सन्चालकले त्यहाँबाट अर्को ठाउँमा सार्ने क्रममा रेष्टुरेन्ट प्यारासेल टापु नजिक समुन्द्रमा डुबेको हो। रेष्टुरेन्ट १ हजार मिटर तल डुबेको र अब त्यसलाई उतार्न असम्भव रहेको एबर्डिनले जनाएको छ। एबर्डिनले मानविय कुनै क्षति नभएको प्रष्ट पारेको छ ।सन् १९७६ को अक्टोबरमा खोलिएको यो रेष्टुरेन्ट ३ मार्च, २०२० देखि बन्द रहेको थियो। कोरोना महामारीका कारण बन्द हुनु अघि सन् २०१३ देखि नै यो रेष्टुरेन्ट घाटामा चले पनी प्रतिष्ठा बचाउन कै लागि सन्चालनमा ल्याईएको थियो । बेलायती महारानी एलोजावेथ द्वितीय, अमेरिकी पूर्व राष्ट्रपती जिम्मी कार्टर, टम क्रुज लगायतका विश्वका ३० लाख भन्दा बढी मानिस यो रेष्टुरेन्टमा पुगेको तथा थुप्रै भाषाका चलचित्रहरुको छायांकन पनि गरिएको थियो ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #हङकङ तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट