गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मोसु कतारको १७ औ साधारण सभा सम्पन्न मोसु कतारको १७ औ साधारण सभा सम्पन्न तुलसा संजेल असार ५, २०७९ गते १५:५७ मा प्रकाशित कतारमा स्थापित सामाजिक सस्थाहरुको अग्रज सस्था मोरंगसुनसरी सेवा समाज कतारले आफ्नो १७औ साधारण सभा आन्तरिक रुपमा सम्पन्न गरेको छ।‘मोरंगसुनसरीको चाहना,सभ्य र समृद्ध समाजको स्थापनाू भन्ने मूल नारा बोकेर २००१ मा स्थापना भएको सस्थाले १७ जुन २०२२ का दिन दोहाको सल्वारोड स्थित ग्रीन रेस्टुरेन्टको सभा हलमा साधारण सभा सम्पन्न गरेको थियो ।सस्थाका अध्यक्ष भिम बराईलीको सभापतित्त्वमा सम्पन्न कार्यक्रममा सस्थाका सल्लाहकार संयोजक दिलिप पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो।रास्ट्रीय गान,ब्यानर अनावरण, दिप प्रज्वलन संगै शुरु भएको कार्यक्रममा सस्थाका उपाद्यक्ष्य लिलानाथ घिमिरेले सम्पूर्ण उपस्थितिलाई स्वागत मन्तव्यले स्वागत गरेका थिए। कार्यक्रममा पुर्व अध्यक्षहरु बिनोद भट्टराई, योगेन्द्र कार्की र तेज कटुवालले मोसुको पृष्ठभूमि,मोसु कतारले संचलान गरेको बचतको ब्यबस्थापन र मोसु नेपाल र बिश्वब्यापीकरणको बारेमा सहजीकरण गरेका थिए।एक वर्ष सम्मको कार्य प्रगति प्रतिबेदन सचिव भोला बस्नेतले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिबेदन सस्थाकी सह कोषाधक्ष्य योजना थापा शर्मा ले प्रस्तुत गरेकी थीइन।कार्यक्रममा सस्थापक महासचिव, पुर्व अध्यक्ष्यहरु तथा सल्लाहकारहरुले शुभकामना मन्तब्य राखेका थिए। लामो समय देखि सस्थामा काम गर्दै आएकी सह कोषाधक्ष्य आफ्नो कतार बसाईलाई बिट मार्दै गर्दा सस्थाले मायाको चिनो तथा बिधाई पत्रले सम्मान गरेको छ भने पुर्व अध्यक्ष कमलमणि गुरागाई की धर्मपत्नी अन्जु सुब्बा गुरागाईको जन्मोत्सवको केक समेत काटिएको थियो। कार्यक्रमलाई सस्थाका सचिव भोला थापाले संचालन गरेका थिए।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #मोसु कतार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा…नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट