गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुन: उत्कृष्ट घोषित कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुन: उत्कृष्ट घोषित दीप संञ्चार असार ४, २०७९ गते २१:३० मा प्रकाशित दोहा- कतार कतारको हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो पटक विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको छ ।फ्रान्सको पेरिसमा भएको प्यासेन्जर टर्मिनल एक्सपोमा आयोजित २०२२ वर्ल्ड एयरपोर्ट अवार्डमा हमाद विमानस्थल विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको हो ।हमाद अन्तर्राष्ट्रिय विमानस्थल २०२१ मा पनि विश्वकै उत्कृष्ट विमानस्थल घोषित भएको थियो। वार्षिक ग्लोबल एयरपोर्ट ग्राहक सन्तुष्टि सर्वेक्षणमा ग्राहकहरूले मतदान गरेका ५ सय ५० भन्दा बढी एयरपोर्टमा ग्राहक सेवा र सुविधाहरूको मूल्याङ्कन गर्दै हमाद विमानस्थललाई विश्वकै उत्कृष्ट विमानस्थल घोषित गरिएको हो । त्यस्तै सिंगापुर चाङ्गी एयरपोर्ट, विश्वको उत्कृष्ट एयरपोर्ट स्टाफ सर्भिस र विश्वको उत्कृष्ट एयरपोर्ट डाइनिङ घोषित भएको छ ।टर्कीको इस्तानबुल एयरपोर्टले विश्वको उत्कृष्ट एयरपोर्ट किनमेल र सबैभन्दा परिवारमैत्री एयरपोर्टको रूपमा अवार्ड जितेको छ । जापानको टोकियो हानेदा एयरपोर्टले विश्वको सफा विमानस्थल, विश्वको उत्कृष्ट आन्तरिक विमानस्थल, एसियाको उत्कृष्ट विमानस्थल पहुँचयोग्य सुविधाहरूको अवार्ड जितेको छ। यस्तै साउदी अरेबियाको रियाद स्थित किंग खालि अन्तर्राष्ट्रिय विमानस्थलले विश्वको सबैभन्दा सुधारिएको विमानस्थलको अवार्ड प्राप्त गरेको छ ।क्याटेगोरी : ग्लोबल, गल्फट्याग : #breaking, #कतार, #हमाद अन्तर्राष्ट्रिय विमानस्थल तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारचर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमाएनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने…दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्नमहासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान धेरै पढिएका १सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? ४टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ५रातिको खानामा यी बानी सुधार गर्नुहोस् ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट चर्चित लोक तथा दोहोरी गायिका सम्झना भन्डारी कतारमा एनआरएनए आइसिसि बैठकद्वारा बाढीपीडितलाई सहयोग गर्ने र एनआरएनए डे मनाउने निर्णय दुतावासद्वारा राहदानी नवीकरण तथा निशुल्क स्वास्थ्य शिवरि सम्पन्न सञ्चारकर्मी गजमेरको शब्दमा दशैं तिहार गीत सार्वजनिक महासंघद्वारा नेपाल व्यवसायी संघ कतारलाई वैदेशिक सदस्यता प्रदान नेपाल व्यवसायी संघ कतारको आयोजनामा नेपालमा लगानीको सम्भावना र चुनौति विषयक कार्यक्रम सम्पन्न, संघलाई महासंघको सदस्यता प्राप्त नेपाल आदिवासी जनजाति महासंघ, युएईको ऐतिहासिक वार्षिक साधरण सभा सम्पन्न रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न